नेसनल हाइड्रोपावरको साधारणसभा असार १५ मा, लगानीकर्ताकाे रित्तो हात

<p>&nbsp; काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारणसभा असार १५ गते हुने भएको छ । कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समिति बैठकले साधारणसभाको मिति तय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ । कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीको संचित नोक्सान अझै ४० करोड [&hellip;]</p>

 

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको २१ औं वार्षिक साधारणसभा असार १५ गते हुने भएको छ ।
कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समिति बैठकले साधारणसभाको मिति तय गरेको हो ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने छ । कम्पनीले लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीको संचित नोक्सान अझै ४० करोड रुपैयाँ माथि भएकाले लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेको हो ।
कम्पनीले अहिलेसम्म लगानीकर्तालाई प्रतिफल दिएको छैन् ।

Share News