काठामाडौं । आगामी वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा ४ अर्ब ७७ करोड रुपैयाँको व्यवस्था गरेको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले बताए ।
उनले परियोजनालाई प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिएका छन् ।