२०७६ जेठ २८ गते १२:२७     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आजदेखि सेयर कारोबार खुलेको छ । सोमबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको संस्थाको मंगलबारबाट सेयर कारोबार शुरु भएको हो । नेप्सेले संस्थाको पहिलो कारोबारको लागि...

  २०७६ जेठ २७ गते १९:३६     विकासन्युज

काठमाडौं । सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको कूल ५२ हजार ६४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।...

  २०७६ जेठ २७ गते १७:३५     विकासन्युज

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद(कर समेत) गरी...

  २०७६ जेठ २७ गते १५:२७     विकासन्युज

काठमाडौं । सोमबारको नेप्से परिसूचक ८.७८ अंकले घटेर १२७५.८२ अंकमा झरेको छ । कारोबार शुरु भएको करिब आधा घण्टा उकालो लागेको सो दिनको नेप्से त्यसपछिको कारोबारमा निरन्तर ओरालो लागेको हो । बजारमा परिसूचकमा गिरावट...

  २०७६ जेठ २७ गते १४:२८     विकासन्युज

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको भोलि(मंगलबार)देखि सेयर कारोबार खुला हुने भएको छ । सोमबार मात्रै सूचिकृत भएको यस संस्थाको साधारण सेयर(आईपीओ) भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने भएको हो । संस्थाको कूल ६...

  २०७६ जेठ २७ गते १२:३६     विकासन्युज

काठमाडौं । अनलाइन प्रयोगकर्ताले सामान्य प्रयोगकर्ताले भन्दा छिटो सूचना पाउने तथ्य खुलेको छ । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबारका अनलाइन प्रयोगकर्ताहरुले सामान्य प्रयोगकर्ताभन्दा १ मिनेट छिटो सूचना पाउने गरेको प्रष्ट पारेको हो । अनलाइन...

  २०७६ जेठ २७ गते १२:१५     विकासन्युज

काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडको सोमबार(जेठ २७ गते)देखि सेयर कारोबार रोक्का भएको छ । प्राइम कमर्शियल बैंकसँग गाभिने प्रयोजनको लागि उक्त कार्य सम्पन्न नहुन्जेल फाइनान्सको बुक क्लोज हुन लागेको हो । यस संस्थाले गत...

  २०७६ जेठ २६ गते १८:०८     विकासन्युज

काठमाडौं । कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंकले लगनखेल स्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो...

  २०७६ जेठ २६ गते १५:५३     विकासन्युज

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको एक लाख १० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । संस्थाको हाल मात्रै साे मात्राकाे सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हाे ।...

  २०७६ जेठ २६ गते १५:२८     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडको प्रस्तावित १६ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न बैंकको ११औं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको बोनस दिने प्रस्ताव पारित गरेको हो । साथै, उक्त सभाले...

  २०७६ जेठ २५ गते १३:०४     विकासन्युज

काठमाडौं । फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको शुक्रबार मात्रै ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो । साताभरमा जम्मा एउटा...

  २०७६ जेठ २४ गते १४:५६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचिकृत २०७ कम्पनीमध्ये ५ वटा वाणिज्य बैंक मात्र अब्बल देखिएका छन् । नेप्सेले वर्गिकरण गरेको सूची अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबि र सनराइज बैंकमात्रै ‘ए’...

  २०७६ जेठ २४ गते १३:१२     विकासन्युज

काठमाडौं । केयर रेटिङ् नेपाल लिमिटेडले दुई वटा हाइड्रोपावरलाई ‘केयर-एनपी आईपीओ ग्रेड ४’ रेटिङ् प्रदान गरेको छ । संस्थाले सिंगटी हाइड्रो इनर्जी र यूनाईटेड इडीमर्डी एण्ड आरबी हाइड्रोपावरलाई आईपीओ(साधारण सेयर) निष्काशन गर्न सो नामको...

  २०७६ जेठ २३ गते १९:४१     विकासन्युज

काठमाडौं । जेबिल्स फाइनान्सले आगामी असार ६ गते विशेष साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान १० बजे कालिमाटीस्थित कालिमाटी ब्यान्क्वेटमा बस्दै छ । उक्ता सभाले नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति(एक्वीजिसन)...

  २०७६ जेठ २३ गते १३:२१     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आगामी असार २ गते बुक क्लोज हुने भएको छ । संस्थाले सेयरधनीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो ।...

  २०७६ जेठ २३ गते १२:३५     विकासन्युज

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को साइटमा समस्या देखिएको छ । बजार खुलेको करिब एक घण्टाको अवधिमा नेप्सेको लाइभ डाटा डिस्प्लेमा समस्या देखिएको हो । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेप्सेको डाटा देखाउने सर्भरमा समस्या...

  २०७६ जेठ २३ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको आगामी जेठ २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले विशेष साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि साधारणसभा सम्पन्न नभएसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो ।...

  २०७६ जेठ २३ गते १२:०८     विकासन्युज

काठमाडौं । कन्काई विकास बैंक लिमिटेडकोे आज(बिहीबार)देखि बुक क्लोज भएको छ । प्राइम कमर्शियल बैंकसँग एक्वायर हुने प्रयोजनको लागि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यस संस्थाको बुक क्लोज भएको हो । प्राइम र कन्काईबीच एक्वायर गर्ने...

  २०७६ जेठ २२ गते १२:२४     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओ बुधबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार ६२ हजार ९९३ जनाले १० कित्ता सेयर पाएका छन् । संस्थाले जारी गरेको उक्त आईपीओमा ३ लाख...