२०७६ जेठ २१ गते २०:५२     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जेठ १३ गतेदेखि १६ गतेसम्म निष्काशन गरेको साधारण सेयर(आईपीओ) बुधबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान १० बजे सेयर निष्काशन तथा बिक्री प्रबन्धक, सिभिल क्यापिटल...

  २०७६ जेठ २१ गते १८:२९     विकासन्युज

काठमाडौँ । हिमालयन हाइड्रो पावर लिमिटेडले कूल २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । सो मात्राको आईपीओ जारी गर्न हाइड्रोले मंगलबार सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा जनता क्यापिटललाई नियुक्त...

  २०७६ जेठ २० गते १९:१९     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्ष शुरु भएयता धितोपत्र बजारमा बोनसबाट मात्रै २२ अर्ब ५८ करोड २१ लाख ४६ हजार १८१ रुपैयाँ बराबरको सेयर थपिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार करिब ११ महिनाको अवधिमा...

  २०७६ जेठ २० गते १५:४१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार निरन्तर ओरालो लागेर बन्द भएको छ । १३०६ अंकदेखि कारोबार शुरु भएको नेप्से दिनभर घटेर बजार बन्द हुँदा १२.८४ अंकले घटेर १२९२.८४ मा झरेको छ । जुन अघिल्लो दिनको...

  २०७६ जेठ २० गते १३:१४     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साथै, कम्पनीको सञ्चालक समितिले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७१ लाख ४८ हजार ८४२ रुपैयाँ...

  २०७६ जेठ १९ गते १७:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले नयाँ कोर बैंकिङ् सफ्टवेर खरिद गर्ने (किन्ने) भएको छ । संस्थाले हाल प्रयोगमा ल्याइरहेको ‘कोर बैंकिङ् सफ्टवेर’लाई प्रतिस्थापन गरी नयाँ सफ्टवेर किन्ने प्रक्रिया अघि बढाएको हो । उक्त...

  २०७६ जेठ १९ गते १५:४२     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । आइतबार कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको नेप्से बजार बन्द हुँदा १३.७९ अंकले घटेर १३०५.६८ अंकमा झरेको छ ।...

  २०७६ जेठ १९ गते १५:०८     विकासन्युज

काठमाडौं । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।...

  २०७६ जेठ १९ गते १३:३२     विकासन्युज

काठमाडौं । देवः विकास बैंक लिमिटेडसँग मर्जमा जान लागेको वेष्टर्न डेभलपमेन्ट बैंक आगामी असार १२ गते १३औँ वार्षिक साधारणसभा बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ११ बजे दाङ स्थित होटल सिटी...

  २०७६ जेठ १९ गते ११:४९     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको आगामी जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन देखि ९ दिनसम्म बुक क्लोज गर्न लागेको...

  २०७६ जेठ १७ गते १९:१७     विकासन्युज

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कूल ४ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा ५१ हजार ७७८ पटकको कारोबार मार्फत एक करोड ३६ लाख ९१...

  २०७६ जेठ १७ गते १७:३४     विकासन्युज

काठमाडौं । दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्स्चेञ्ज(सेफ)को नयाँ कार्यसमितिको चयन भएको छ । सेफको शुक्रबार सम्पन्न १४औं वार्षिक अधिवेशन तथा कार्यसमितिको बैठकले सर्वसम्मतिबाट नयाँ कार्यसमितिको चयन गरेको...

  २०७६ जेठ १७ गते १६:०५     विकासन्युज

काठमाडौं । यस साता विभिन्न तीन संस्थाको कूल १२ लाख ५३ हजार ३७४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा गुराँस लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था र रिलायन्स फाइनान्सको क्रमशः आईपीओ,...

  २०७६ जेठ १७ गते १४:४३     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जेठ १७ गते बिहान बसेको कम्पनीको संचालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७९.७९ प्रतिशत बोनस र ४.२० प्रतिशत नगद गरी...

  २०७६ जेठ १६ गते १९:२३     विकासन्युज

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ९.७८ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार संस्थाको आईपीओमा कुल ६५ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन...

  २०७६ जेठ १६ गते १५:२०     विकासन्युज

काठमाडौं । नयाँ आर्थिक वर्षको बजेटपछिको पहिलो अर्थात बिहीबारको बजारमा कारोबार रकममा उछाल देखिएको छ । नेप्से सामान्य अंकले बढेपनि सेयर कारोबार भने एक अर्ब ५२ करोड रुपैयाँ बढीकाे भएको छ । जुन अघिल्लो...

  २०७६ जेठ १६ गते १२:४४     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबीएएन)ले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई स्वागत गरेको छ । बुधबार प्रस्तुत भएको बजेटले सेयर बजारलाई उच्च प्राथमिकतामा राख्दै समग्र बजारको विकास र विस्तार लागि गरिएका...

  २०७६ जेठ १६ गते ११:१५     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्ष २०६६/२०६७ को बजेटलाई सेयर बजारले हरियो रङ देखाएर स्वागत गरेको छ । बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार खुल्न नपाउँदै नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नियमित बजार खुलेको...