फर्वाडको ७ लाख कित्ता बोनस सेयर सूचिकृत

  २०७६ जेठ २५ गते १३:०४     विकासन्युज

काठमाडौं । फर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको शुक्रबार मात्रै ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।

साताभरमा जम्मा एउटा कम्पनीको मात्र साे मात्राकाे सेयर नेप्सेमा सूचिकृत भएको हो ।