उन्नति माइक्रोफाइनान्सको एक लाख कित्ता हकप्रद सेयर सूचिकृत

  २०७६ जेठ २६ गते १५:५३     विकासन्युज

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको एक लाख १० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

संस्थाको हाल मात्रै साे मात्राकाे सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हाे ।