२०७६ कार्तिक २१ गते १५:४०     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंकसँग मर्जपश्चात पहिलो दिनको कारोबारमा एनएमबि बैंकको ११ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम बिहीबार कारोबारमा आएका १६३ कम्पनीमध्ये सबैभन्दा बढी हो । कारोबार...

  २०७६ कार्तिक २१ गते ११:५२     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ६.५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बुधबार दिउसो बसेको संचालक समितिको बैंठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।...

  २०७६ कार्तिक २० गते १८:२१     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको कूल एक करोड ९१ लाख १५ हजार ७९० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । नेप्सेमा...

  २०७६ कार्तिक २० गते १६:०३     विकासन्युज

काठमाडौं । बुधबारको बजारमा १० वाणिज्य बैंकको बढी सेयर कारोबार भएको छ । बजारमा बढी कारोबार गर्ने १० कम्पनीको सूचीमा सबै वाणिज्य बैंक मात्रै रहेका छन् । बुधबार कुल १६० कम्पनीको कूल २० करोड...

  २०७६ कार्तिक २० गते १५:०१     विकासन्युज

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी कात्तिक २७ गतेदेखि सेयर कारोबार रोक्का(बुक क्लोज) गर्ने भएको छ । संस्थाले सभामा जाने प्रयोजनका लागि सो दिनदेखि मंसिर १४ गतेसम्म संस्थाले बुक क्लोज गर्न लागेको...

  २०७६ कार्तिक २० गते १४:०७     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश दिने भएको हो । संस्थाको...

  २०७६ कार्तिक २० गते १२:४७     विकासन्युज

...

  २०७६ कार्तिक २० गते ११:४५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३.१० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको १५४औं बैंठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम भएको...

  २०७६ कार्तिक १९ गते १५:३३     विकासन्युज

काठमाडौं । सोमबारको तुलनामा मंगलबारको कारोबार रकम करिब ८ करोड ८० लाख रुपैयाँले बढेकाे छ । सोमबार १९ करोड १८ लाख रूपैयाँको सेयर किनबेच भएको बजारमा मंगलबार बढेर २७ करोड ९८ लाख रुपैयाँ बराबरको...

  २०७६ कार्तिक १८ गते १९:२८     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही...

  २०७६ कार्तिक १८ गते १८:४९     विकासन्युज

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले ९३.०२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार नाफा गरेको संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४२ लाख ३५ हजार रुपैयाँ...

  २०७६ कार्तिक १८ गते १७:५५     विकासन्युज

काठमाडौं । सेयर लगानीकर्ता दवाव समूहले नेपाल धितोपत्र बोर्डको नेतृत्व चयनमा चलखेल नगर्न अर्थमन्त्रालयलाई खबरदारी गरेको छ । उक्त समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै नेतृत्व चयन हुँदा हुन सक्ने चलखेलमा सचेत रहन अर्थमन्त्रालयलाई...

  २०७६ कार्तिक १८ गते १५:३८     विकासन्युज

काठमाडौं । सोमबार तीन कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको छ । नबिल बैंक, प्रभु बैंक र चिलिमे हाइड्रोपावरले लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरुको यी कम्पनीमा आकर्षित भएका हुन् । कूल १९ करोड १८ लाख रुपैयाँ बराबरको...

  २०७६ कार्तिक १८ गते १४:२३     विकासन्युज

काठमाडौं । सनराइज बैंकले गत आइतबारदेखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट दिने भएको ५.८ प्रतिशत नगद लाभांश सेयरधनीको खातामा जम्मा गर्न लागेको हो । साथै,...

  २०७६ कार्तिक १८ गते १२:१४     विकासन्युज

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बिहान सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद(कर सहित) र २० प्रतिशत बोनस गरी सो...

  २०७६ कार्तिक १७ गते १९:०२     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी कात्तिक २९ गते वार्षिक साधारणसभा(एजीएम) बोलाएको छ । सो प्रयोजनको लागि कात्तिक २० गतेदेखि २९ गतेसम्म (१० दिन) संस्थाको बुक क्लोज हुने छ । सभामा संस्थाले सेयरधनीलाई १७.८९...

  २०७६ कार्तिक १७ गते १७:२२     विकासन्युज

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश...

  २०७६ कार्तिक १७ गते १६:५५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । समितिको...

  २०७६ कार्तिक १७ गते १५:३८     विकासन्युज

काठमाडौं । बोनस घोषणा गरेसँगै आइतबारको बजारमा प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले आइतबारमात्रै सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८४ प्रतिशत नगद दिने प्रस्तावलाई एक सूचनामार्फत सार्वजनिक...

  २०७६ कार्तिक १७ गते १४:०२     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद (कर सहित) लाभांश दिने प्रस्ताव गरेको छ । कात्तिक १५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल १२ प्रतिशत लाभांश दिने...