विविध

  २०७८ साउन १३ गते १३:५७     विकासन्युज

काठमाडौं । संचालनमा रहेकामध्ये ५ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिन नपाउने भएका छन् । बैंकहरुले प्रकाशित गरेको गत चैत मसान्तसम्मको वित्तीय विवरणका आधारमा यस्तो देखिएको हो । बैंकले प्रकाशित...

  २०७८ साउन १२ गते १७:३६     मञ्जरी पौडेल

काठमाडौं । दोस्रो बजारमा सेयरको मूल्य बढेसँगै म्युचुअल फण्डले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाट मनग्ये आम्दानी गर्न थालेका छन् । आईपीओ जारी गर्ने कम्पनीहरुले सार्वजनिक बिक्री गर्ने आईपीओको ५ प्रतिशत म्युचुअल फण्डलाई अनिवार्य रुपमा...

  २०७८ साउन १२ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल हाइड्रो डेभलपर्सको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । हाइड्रोको आज(साउन १२ गते) मात्रै सो मात्रा अर्थात ३ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै, उक्त...

  २०७८ साउन ११ गते १९:३७     विकासन्युज

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था: डिजिहब प्रा.लि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । जसमा प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी...

  २०७८ साउन ११ गते १३:२६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (साउन ११ गते) मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो...

  २०७८ साउन १० गते १५:४१     विकासन्युज

काठमाडौं । साताको पहिलो दिनको सेयर बजार नयाँ उचाईमा पुगेको छ । आज कारोबार खुलेदेखि उकालोको बाटो तय गरेको बजारले अन्ततः यसअघिको रेकर्डलाई पछि पार्दै नयाँ कीर्तिमान राख्न सफल भएको छ । बजारमा नेप्से...

  २०७८ साउन ८ गते १९:३५     विकासन्युज

काठमाडौं । पुँजीबजारका लगानीकर्ताले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मा समक्ष पुँजी बजारको विकासका लागि विभिन्न सुझाव पेश गरेका छन् । आज(साउन ८ गतें) शुक्रबार अर्थमन्त्री शर्मासँग भेटवार्ता गरी विभिन्न लगानीकर्ता संघसंगठनका अध्यक्षले बजार विकासका लागि...

  २०७८ साउन ८ गते १८:००     विकासन्युज

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा २१ करोड १७ लाख २३ हजार ७ सय रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार साँझसम्ममा ९ हजार ८२५ जनाले उक्त...

  २०७८ साउन ८ गते १६:२५     विकासन्युज

ललितपुर । राष्ट्रिय सहकारी बैंक पनि एक अर्ब भन्दा माथी नाफा आर्जन गर्ने वित्तीय संस्थाहरुको क्लबमा प्रवेश गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ...

  २०७८ साउन ८ गते ११:२१     विकासन्युज

काठमाडौं । विदेशस्थित रेमिटान्स कम्पनी जीसीसी एक्स्चेञ्ज र जिएमई रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जीसीसी एक्स्चेञ्जको...

  २०७८ साउन ६ गते १६:५५     विकासन्युज

काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि...

  २०७८ साउन ६ गते ११:५०     विकासन्युज

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न...

  २०७८ साउन ५ गते १९:५१     विकासन्युज

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी...

  २०७८ साउन ५ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त लाभांश...

  २०७८ साउन ५ गते ८:४०     विकासन्युज

काठमाडौं । स्थगित मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ । निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको सेयर आज(साउन ५ गते) मंगलबारदेखि पुनः बिक्री खुला...

  २०७८ साउन ४ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैदिन ७६ करोड २३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति दिएको छ । बोर्डले गत असार ३१ गते मात्रै विभिन्न तीन कम्पनीलाई सो मात्रा अर्थात ७६...

  २०७८ साउन ४ गते १५:१३     विकासन्युज

काठमाडौं । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेरबहादुर देउवा आफै भने पाँचौं पटक प्रधानमन्त्री बन्दै थिए । प्रधानमन्त्रीमा नियुक्त भएकै दिन उनले गृह, अर्थ, उर्जा र कानुन मन्त्रालयको नेतृत्व छनोट गर्न भ्याए...

  २०७८ साउन ४ गते १२:५१     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । यो समाचार तयार पार्दा (१२ः२४) सम्ममा नेप्से परिसूचक ३६.१९ अंकले बढेर ३०१६.८० बिन्दुमा पुगेको छ । बजार खुलेदेखि हालसम्मको परिसूचक न्युनतम २९९३ बिन्दुदेखि उच्चतम...

  २०७८ साउन ४ गते ११:५३     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो वर्षको सो अवधिमा...

  २०७८ साउन ३ गते १७:४०     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा थपिएको छ । आजदेखि पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको...