नेपाल एग्रो लघुवित्तको बोनस सेयर सूचीकृत

  २०७८ साउन ५ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । आज(साउन ५ गते) मात्रै संस्थाको १४ प्रतिशत अर्थात ८० हजार १४२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, उक्त लाभांश सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.