मनकामना केवुलकार चैत ८ गतेदेखि बन्द

  २०७६ चैत ६ गते १९:४७     विकासन्युज

काठमाडौं । नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले आगामी चैत ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले सो दिनदेखि यो महिनाभरि उक्त सेवा बन्द गर्न लागेको हो ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शनले हालको परिपेक्षमा यस भाइरसको संक्रमण फैलिन नदिन थप सहयोग पुगोस् भन्ने हेतुले केवुलकार सेवा चैत महिनाभरिको लागि केवुलकार सेवा स्थगित गरिएकाे जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.