अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द

  २०७६ चैत १६ गते १६:१७     विकासन्युज

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बैशाख तीन गतेसम्म बन्द गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकल सो निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.