सूचना-प्रविधि

  २०७८ भदौ २७ गते १६:२३     विकासन्युज

काठमाडौं । आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन...

  २०७८ भदौ २६ गते १६:०९     विकासन्युज

काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ । शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का...

  २०७८ भदौ २६ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र खल्ती वालेटबीच सम्झौता भएको छ । सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई ५ लाख रुपैयाँसम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता भएको हो...

  २०७८ भदौ २५ गते १०:०७     विकासन्युज

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरेका हुन । स्थानीय सञ्चित...

  २०७८ भदौ २४ गते १७:३३     विकासन्युज

काठमाडौं । कोरोनाको मारका परेका मोबाइल व्यवसायीहरूले लकडाउन अवधिको घर भाडा बापतको रकमलाई आय करमा समायोजन गरिदिन सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल व्यवसायी महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

  २०७८ भदौ २४ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैर कानुनी रहेको बताएको हो । यसको...

  २०७८ भदौ २३ गते १८:०६     विकासन्युज

काठमाडाैं । डिश होमले पोखरामा डिशहोम फ़ाईबर नेटको औपचारिक सुरुवात गरेको छ । आज पाेखरकाे नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उक्त सेवका समुद्घाटन गरेका हुन् ।...

  २०७८ भदौ २२ गते १४:०६     विकासन्युज

काठमाडाैं । खल्तीले जल्टान सँगको सहकार्यमा जापानी भाषा प्रविणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।...

  २०७८ भदौ २१ गते १६:४३     विकासन्युज

काठमाडौं । पछिल्लो केही समय यता नेपालमा फोन ट्यापिङ हुने गरेको भन्दै नेतादेखि सर्वसाधारणहरु समेत सचेत बन्न थालेका छन् । नेपाल टेलिकमको मोबाइल नेटवर्कबाट कल गर्दा कल ट्यापिङ हुने गरेको भन्दै वीच्याट, भाइबर देखि...

  २०७८ भदौ २१ गते १६:२८     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैं अन’ सुरु गरेको घोषणा गरेको छ । एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो...

  २०७८ भदौ २१ गते १०:०८     विकासन्युज

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न सेवा तथा प्याकबाट ग्राहकबाट उठाएको रकम भुक्तानी नगर्ने जनाएको छ । एनसेलले बिनास्वीकृत ग्राहकबाट विभिन्न प्याक तथा सेवाबाट रकम उठाउने गरेको पाइपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई कारवाही...

  २०७८ भदौ १८ गते १७:४९     विकासन्युज

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेको आवेदनका ेफारम शुल्क खल्ती बाट सजिलै तिर्र्न सकिने सुविधा संचालन माल्याएको छ । आवेदकहरुले विभिन्न पदको...

  २०७८ भदौ १७ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विदेशबाट आउने मिस्ड कलहरुसँग होसियार रहन आग्रह गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले विदेशबाट आउने मिस्डकलमा फोन गर्दा कल सफल भएपनि कोही नबोल्ने मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने...

  २०७८ भदौ १७ गते ९:४४     विकासन्युज

काठमाडौं । सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८...

  २०७८ भदौ १६ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७८ जारी गरेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीको विकास, विस्तार, सुरक्षाको लागि आवश्यक नीतिगत व्यवस्थाहरूको तर्जुमा, संशोधन एवम्जारी गर्ने उद्धेश्यका साथ सो...

  २०७८ भदौ १६ गते १३:२७     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरी इन्टरनेट तथा केबल टिभीको लाईन लगेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारलाई रकम भुक्तानी नगरेको पाइएको छ । सम्झौता अनुसार रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले बुधबार एक सूचना...

  २०७८ भदौ १५ गते १९:१९     विकासन्युज

काठमाडौं । सस्तो इन्टरनेट सेवा रहेको सिजिनेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ । उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने कम्पनीले जनाएको छ । उक्त अफरमा महिला ग्राहकहरूले...

  २०७८ भदौ १५ गते १५:४१     विकासन्युज

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ । सो योजनामा झापा विर्तामोडका उज्ज्वल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी...

  २०७८ भदौ १५ गते १०:२८     समुन्द्र घिमिरे

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणबीच समन्वय नहुँदा दूरसञ्चार सेवा प्रदायक कम्पनी पब्लिक कम्पनीमा नजान छुट पाएका छन् । २०७४ सालमा संशोधन भएको कम्पनी ऐन अनुसार ५ करोडभन्दा बढी चुक्ता पुँजी...

  २०७८ भदौ १५ गते ९:४९     विकासन्युज

काठमाडौं । सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क’ को आकांक्षा पूरा गर्ने उद्देश्य अनुरूप अप्टिकल फाइबर विछ्याउने कार्यलाई तीव्रता दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने परियोजनाअन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष परिचालन...