पाेखरामा डिशहोमकाे फ़ाईबर नेट

  २०७८ भदौ २३ गते १८:०६     विकासन्युज

काठमाडाैं । डिश होमले पोखरामा डिशहोम फ़ाईबर नेटको औपचारिक सुरुवात गरेको छ ।

आज पाेखरकाे नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उक्त सेवका समुद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालिका अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती सुरु भएकाे बताइन् ।

सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवालाई ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुवेदीले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.