सूचना-प्रविधि

  २०७९ चैत २६ गते २२:०२     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले २५ दिने गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले चैत १ गतेदेखि चैत २५ गतेसम्म विभिन्न जिल्लामा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाले...

  २०७९ चैत २४ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको...

  २०७९ चैत २३ गते १३:२८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध...

  २०७९ चैत २१ गते ९:०९     विकासन्युज

काठमाडौं । एलन मस्कले ट्वीटरको शुरुवातदेखि लोगोको रुपमा रहँदै आएको निलाे रंगको भँगेराको तस्बिर हटाएर कुकुरको तस्बिर राखेका छन् । उनले ट्वीटरका प्रयोगकर्ताहरुलाई आँफूले बाचा गरेको काम पुरा गरेको समेत प्रतिक्रिया दिएका छन् ।...

  २०७९ चैत १९ गते ११:१८     विकासन्युज

एजेन्सी । प्रयोगमा आएको छोटो समयमा नै विश्वव्यापी रुपमा चर्चा कमाउँदै गएको ओपन एआई कम्पनीको च्याटजिपिटी माथि इटाली सरकारले प्रतिवन्ध लगाएको छ । इटालीको प्राइभेसी वाचडगले व्यक्तिगत डाटा सुरक्षाको विषयलाई लिएर प्रतिवन्ध लगाएको अन्तर्राष्ट्रिय...

  २०७९ चैत १६ गते १०:३३     विकासन्युज

एजेन्सी । अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को विकास तत्कालका लागि रोक लगाउन आग्रह गरेका छन् । सान फ्रान्सिस्कोको कम्पनी ओपनएआईबाट जीपीटी–४ सार्वजनिक गरिएपछि मस्क र एप्पलका...

  २०७९ चैत १५ गते १६:०३     विकासन्युज

काठमाडौं । कृत्रिम बौद्धिक प्रविधि (एआई) ले शैक्षिक अध्ययनको क्षेत्रमा ठूलो क्रान्ति ल्याउने भएको छ । इन्टरनेट प्लेटफर्ममा एआई प्रविधिको च्याटजिपिटी निकै चर्चित छ । च्याटजिपिटीले सूचना संकलन गरेर नयाँ ढंगले सूचना प्रस्तुत गर्नको...

  २०७९ चैत १५ गते १५:२६     विकासन्युज

पाटन । प्रवासी कामदारलाई लक्षित गरेर गैरसरकारी संस्था इसरा नेपालले ‘उज्ज्वल सपना’ मोबाइल एप सार्वजनिक गरेको छ । सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालद्वारा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव...

  २०७९ चैत १५ गते १३:३२     विकासन्युज

काठमाडौं । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमलाई खरिद गर्न सरकारले समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्न प्राधिकरणकै सञ्चालक समिति सदस्य गोकर्ण सिटौलाको नेतृत्वमा...

  २०७९ चैत १३ गते १६:१२     विकासन्युज

एजेन्सी । एलोन मस्कले ४४ अर्ब डलरमा खरिद गरेको ट्विटरको मूल्य २० अर्ब डलरमा झरेको अनुमान गरिएको छ । ट्विटरका सीईओ समेत रहेको मस्कले कम्पनीका कर्मचारीहरूलाई करिब २० अर्ब डलरको स्टक प्रस्ताव गरेका छन्...

  २०७९ चैत १३ गते ११:५६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्डको समय अवधि थप (एक्सपायरी डेट) गरेको छ । टेलिकमले ५ सय र १ हजार दरका रिचार्ज कार्डको ४ वर्ष म्याद थप...

  २०७९ चैत १० गते २१:२०     विकासन्युज

एजेन्सी । गुगलले ओपन एआईको अन्तरक्रियात्मक च्याटबोट च्याटजिपिटिको प्रतिस्पर्धीको रुपमा बार्डको विकास गरेको छ । गुगलले परीक्षणको समयमा सिमित प्रयोगकर्ताहरुको माझमा प्रयोगमा ल्याएको सो बार्ड बिस्तारै विश्वव्यापी प्रयोगकर्ताहरुबीचमा ल्याउने जनाएको छ । अहिले अमेरिका...

  २०७९ चैत ९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, साओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीकाे अनुसार चैत ९ गतेदेखि खुलेकाे प्रि–बुकिङ चैत २० गतेसम्म खुल्ला हुनेछ । लेइका क्यामेरासँगको–इन्जिनियर गरिएको साओमी १३...

  २०७९ चैत ९ गते १४:१०     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिबिपिएस एक्सजिएस एक्सिटिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित...

  २०७९ चैत ७ गते १४:३८     विकासन्युज

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एक अर्ब ९८ कराेड रुपैयाँ लगानी प्राप्त गरेकाे छ  । कम्पनीले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई)...

  २०७९ चैत ६ गते १०:५९     विकासन्युज

एजेन्सी । अहिलेको समयमा झण्डै सबैजसो मानिसहरुले आफ्नो साथमा मोबाइल फोन बोकिरहेका हुन्छन् । तपाईंको मोबाइलमा कसैको फोन आयो वा तपाईंले गर्नुभयो भने तपाईंले ‘हेल्लो’ शब्द पहिला उच्चारण गर्नुहुन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको...

  २०७९ चैत ६ गते ७:५२     विकासन्युज

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको एप टिकटक अमेरिकामा निकै चर्चित एप मध्ये पर्छ । वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समयमा अर्को चाइनिज एप क्यापकट पनि अमेरिकामा निकै चर्चित भएको छ । जुन एप पनि...

  २०७९ चैत ४ गते ९:५८     विकासन्युज

काठमाडौं । मार्च १३ देखी मार्च १७ सम्मको प्रि-अर्डर अवधिपछी दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी...

  २०७९ चैत ३ गते १४:००     विकासन्युज

काठमाडौं । आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले ‘स्टार्टअप टेक फोर डेमोक्रेसी एसिया’ को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल ९टप ५० परेपछि गत साता भारतको नयाँ दिल्लीमा भएको टेकफरडेमोक्रेसी एसियामा सहभागी भएको छ ।...

  २०७९ चैत ३ गते १३:०३     विकासन्युज

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले च्याटबोट च्याटजीपीटीको नयाँ उन्नत संस्करण च्याट जिपिटी-४ लन्च गरेको छ। यो संस्करण धेरै विषयहरूमा विज्ञ रहेको भनिएको छ। यसले चिकित्सकीय सल्लाह पनि दिने गर्छ, जसलाई देखेर डाक्टर समेत...