सूचना-प्रविधि

  २०७९ चैत १० गते २१:२०     विकासन्युज

एजेन्सी । गुगलले ओपन एआईको अन्तरक्रियात्मक च्याटबोट च्याटजिपिटिको प्रतिस्पर्धीको रुपमा बार्डको विकास गरेको छ । गुगलले परीक्षणको समयमा सिमित प्रयोगकर्ताहरुको माझमा प्रयोगमा ल्याएको सो बार्ड बिस्तारै विश्वव्यापी प्रयोगकर्ताहरुबीचमा ल्याउने जनाएको छ । अहिले अमेरिका...

  २०७९ चैत ९ गते १८:२९     विकासन्युज

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, साओमी १३ प्रोको प्रि–बुकिङ सुरु गरेको छ । कम्पनीकाे अनुसार चैत ९ गतेदेखि खुलेकाे प्रि–बुकिङ चैत २० गतेसम्म खुल्ला हुनेछ । लेइका क्यामेरासँगको–इन्जिनियर गरिएको साओमी १३...

  २०७९ चैत ९ गते १४:१०     विकासन्युज

काठमाडौं । भायानेट कम्युनिकेसनले एक्सजिएस फाइबर प्रविधिमा आधारित २ जिबिपिएस एक्सजिएस एक्सिटिम प्याकेज मार्फत नेपालकै पहिलो मल्टिगिग इन्टरनेट सार्वजनिक गरेको छ । यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित...

  २०७९ चैत ७ गते १४:३८     विकासन्युज

काठमाण्डौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एक अर्ब ९८ कराेड रुपैयाँ लगानी प्राप्त गरेकाे छ  । कम्पनीले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई)...

  २०७९ चैत ६ गते १०:५९     विकासन्युज

एजेन्सी । अहिलेको समयमा झण्डै सबैजसो मानिसहरुले आफ्नो साथमा मोबाइल फोन बोकिरहेका हुन्छन् । तपाईंको मोबाइलमा कसैको फोन आयो वा तपाईंले गर्नुभयो भने तपाईंले ‘हेल्लो’ शब्द पहिला उच्चारण गर्नुहुन्छ । के तपाईंले कहिल्यै सोच्नुभएको...

  २०७९ चैत ६ गते ७:५२     विकासन्युज

काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको एप टिकटक अमेरिकामा निकै चर्चित एप मध्ये पर्छ । वाल स्ट्रिट जर्नलका अनुसार पछिल्लो समयमा अर्को चाइनिज एप क्यापकट पनि अमेरिकामा निकै चर्चित भएको छ । जुन एप पनि...

  २०७९ चैत ४ गते ९:५८     विकासन्युज

काठमाडौं । मार्च १३ देखी मार्च १७ सम्मको प्रि-अर्डर अवधिपछी दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसुङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी...

  २०७९ चैत ३ गते १४:००     विकासन्युज

काठमाडौं । आवाजमा आधारित मोबाइल इङ्गेजमेन्ट प्रविधि रिङ्गेजले ‘स्टार्टअप टेक फोर डेमोक्रेसी एसिया’ को एसिया र प्यासिफिक क्षेत्रमा फाइनल ९टप ५० परेपछि गत साता भारतको नयाँ दिल्लीमा भएको टेकफरडेमोक्रेसी एसियामा सहभागी भएको छ ।...

  २०७९ चैत ३ गते १३:०३     विकासन्युज

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईले च्याटबोट च्याटजीपीटीको नयाँ उन्नत संस्करण च्याट जिपिटी-४ लन्च गरेको छ। यो संस्करण धेरै विषयहरूमा विज्ञ रहेको भनिएको छ। यसले चिकित्सकीय सल्लाह पनि दिने गर्छ, जसलाई देखेर डाक्टर समेत...

  २०७९ चैत ३ गते १३:०२     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले नयाँ अफर ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज ल्याएकाे छ । चैत ३ गतेदेखि लागू हुने गरी टेलिकमले पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि याे अफर ल्याएकाे हाे । टेलिकमकाे अनुसार ६३६ रुपैयाँमा उपलब्ध...

  २०७९ चैत २ गते १८:१७     विकासन्युज

काठमडौं । एनसेल आजियाटाले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ । यहि चैत्र ३ गते शुक्रबारदेखि संचालनमा आउने...

  २०७९ चैत २ गते १७:५३     विकासन्युज

काठमाडौं । सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा....

  २०७९ चैत २ गते १६:४२     विकासन्युज

काठमाडौं । नेप्सले एसोसिएट्स पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता प्राप्त गरेको छ ।नेपालबाट उक्त सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था बनेको कम्पनीले जनाएको छ । नेप्स आइएसओ प्रमाणित संस्था पनि भएको हुँदा यो सदस्यताले सरोकारवालाहरुको नेप्स...

  २०७९ चैत २ गते १२:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार...

  २०७९ चैत १ गते ७:४५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो...

  २०७९ फागुन २८ गते १८:४७     विकासन्युज

काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै...

  २०७९ फागुन २७ गते २२:३६     विकासन्युज

काठमाडौं । एसिया प्यासिफिक एडभान्स नेटवकर्क(एपान)को ५५औं सम्मेलन काठमाडौंमा हुने भएको छ । आगामी सोमबार (फागुन २९गते) उक्त सम्मेलनको उद्घाटन हुने नेपाल रिसर्च एण्ड एजुकेशनले जानकारी दिएको हो । सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना...

  २०७९ फागुन २७ गते १४:३४     विकासन्युज

एजेन्सी । संसारकै धनी व्यवसायी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा आफ्ना जिज्ञासा राखेको बताइएको छ । पछिल्लो समयमा मस्कको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले...

  २०७९ फागुन २६ गते १४:१९     विकासन्युज

काठमाडौं । धनगढीमा सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा संचालनमा आएको छ । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले धनगढीको पुष्पलाल चोकमा नयाँ शाखा संचालनमा ल्याएको...

  २०७९ फागुन २५ गते १६:२६     विकासन्युज

काठमाडौं । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिए । नेपाल...