सेयर

  २०७९ फागुन १८ गते १२:१२     विकासन्युज

काठमाडौं । स्वरोजगार लघुवित्तले १४ औं वार्षिक साधाण सभा बोलाउने निर्णय गरेको छ ।  लघवित्तको बुधबार बसेको संचालक समितिको बैठकले  चैत ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले कम्पनीले गत वर्षको...

  २०७९ फागुन १८ गते १०:४६     विकासन्युज

प्रभु क्यापिटलले आजदेखि प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात्...

  २०७९ फागुन १८ गते ७:३१     विकासन्युज

काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले...

  २०७९ फागुन १८ गते ६:५५     विकासन्युज

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले...

  २०७९ फागुन १८ गते ६:४६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि...

  २०७९ फागुन १७ गते १५:१९     विकासन्युज

काठमाडौं । बुधबारको सेयर बजार २४।४४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को बुधबार सेयर बजार घटेर १९९५.४९ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।...

  २०७९ फागुन १७ गते १४:१७     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले फागुन ११ गते साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५७ प्रतिशतका दरले बोनस सेयर...

  २०७९ फागुन १७ गते १०:४८     विकासन्युज

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको...

  २०७९ फागुन १७ गते ७:५०     विकासन्युज

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ ९०७ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । मंगलबारका दिन बाँडफाँट गरिएको लघुवित्तको आईपीओमा ९०७ जनाले १० कित्ता प्राप्त गरेको बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जनाएको...

  २०७९ फागुन १६ गते १५:१८     विकासन्युज

काठमाडौं । मंगलबार तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । आँधीखोला लघुवित्तको सेयर मूल्य ९५...

  २०७९ फागुन १६ गते १२:०५     विकासन्युज

काठमाडाैं । आशा लघुवित्त वित्तिय संस्थाकाे लाभांश घटेकाे छ । नेपाल राष्ट्र बैंकले लघुवित्तकाे लाभांश ६.०५२६ प्रतिशत घटाएर पठाएकाे हाे । याेसँगै लघुवित्तकाे सेयरधनीले १४.२८५७ बाेनस सेयर र ०.७१४३ प्रतिशत नगद लाभांश गरेर कुल...

  २०७९ फागुन १६ गते ११:४४     विकासन्युज

काठमाडौं । प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार बुधबारदेखि रोक्का हुने भएको छ । दुई कम्पनीले फागुन १७ गते बुधबारदेखि  सिद्धार्थ इन्स्योरेन्ससँग सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गर्न लागेको हुँदा सेयर कारोबार  बुधबारदेखि रोक्का हुने भएको हो । प्रिमियर...

  २०७९ फागुन १६ गते ११:०३     विकासन्युज

काठमाडौं । मोदी इनर्जी लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन २५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्कासन...

  २०७९ फागुन १६ गते १०:३३     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले १४.८२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष...

  २०७९ फागुन १६ गते ७:४६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ४ कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा सोल्टि होटल, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीको ८३ लाख २० हजार...

  २०७९ फागुन १५ गते १५:२३     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २५९ वटा स्क्रीप्समध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको हो । एकैदिन कम्पनीको २९ हजार २२ कित्ता सेयर...

  २०७९ फागुन १५ गते १३:५३     विकासन्युज

काठमाडौं । माई खोला हाइड्रोपावरले यही फागुन २५ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गर्ने...

  २०७९ फागुन १५ गते १३:४४     विकासन्युज

काठमाडौ‍ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही फागुन २६ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आइपिओको निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले एक सय...

  २०७९ फागुन १४ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज तीव्र उतारचढावकाबीच सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ विन्दुमा कायम भएको छ । एक हजार...

  २०७९ फागुन १४ गते ११:०१     विकासन्युज

काठमाडौं । बलेफी हाइड्रोपावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई एक बराबरको ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो...