सेयर

  २०७६ फागुन २९ गते १३:१८     विकासन्युज

काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले  सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर...

  २०७६ फागुन २९ गते १२:५६     विकासन्युज

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग...

  २०७६ फागुन २७ गते १२:३५     विकासन्युज

काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी खुलेको...

  २०७६ फागुन २५ गते १०:२४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु सेयर लगानीकर्ताहरुको लागि खास हुने गर्दै आएका भएपनि यी क्षेत्रका कम्पनीहरुमा पहिलेको तुलनामा कम आकर्षण छ । यद्यपि कम आपुर्तिले यी कम्पनीका सेयरमा भने मूल्य उच्च नै रहने गरेको छ...

  २०७६ फागुन २४ गते १५:२२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । अघिल्लो साता निकै उच्च बिन्दुले बढेको बजार यस साता तुलनात्मकरुपमा ओरालो लाग्यो । पाँच कारोवार दिनमा एकाध दिनमात्रै बजारले...

  २०७६ फागुन २२ गते १५:४७     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको...

  २०७६ फागुन २२ गते १३:४८     विकासन्युज

काठमाडौं । १२ बर्षअघि सञ्चालनमा आएको ग्लोबल आईएमई बैंक सरकारको बिग मर्जरको नीतिलाई पुरा गर्ने पहिलो बैंक हो । हालै जनता बैंकलाई मर्ज गरेको ग्लोबल बैंकले ५ वटा संस्था (कमर्ज एण्ड ट्रस्ट बैंकसहित २...

  २०७६ फागुन १९ गते १५:१०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री...

  २०७६ फागुन १७ गते १७:०४     विकासन्युज

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक...

  २०७६ फागुन १५ गते १३:३७     विकासन्युज

काठमाडौं । लामो समयसम्म एनएमबी बैंक बिस्तारै आफ्नो गतिमा अगाडी बढ्ने मध्यम बैंकको रुपमा रहदै आयो । चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंक बनिसकेपछि भने बैंकको व्यवसायको दर, नाफा मात्र उच्च छैन,...

  २०७६ फागुन १३ गते ११:२३     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले लामो समयदेखि प्रतिक्षा गरिरहेको हकप्रद शेयर सोमबार नेपाल धितोपत्र बोर्डबाट स्विकृत भएको छ । कम्पनी स्वंयले निर्माण शुरु गरेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया निर्माणको लागि १ बराबर २...

  २०७६ फागुन १२ गते १३:४१     विकासन्युज

काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन...

  २०७६ फागुन १२ गते ११:२४     विकासन्युज

काठमाडौं । २०७६ साल फागुन ११ गते नेपाली पुँजी बजारको ऐतिहासिक दिन भएको छ । एक दिन ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको सो दिन ब्रोकरले मिठाई बाँडेका थिए, धितोपत्र बोर्ड...

  २०७६ फागुन ११ गते १७:११     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो । नेपाल वित्तीय...

  २०७६ फागुन ११ गते १२:०९     विकासन्युज

काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ घण्टामै करिब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब ३९ अंकले परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का...

  २०७६ फागुन ११ गते १०:५९     विकासन्युज

काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा...

  २०७६ फागुन १० गते १५:२०     विकासन्युज

काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस ट्रेन्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको...

  २०७६ फागुन ८ गते १७:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक चर्चामा छ । भेट्रान बैंकर पृथ्वीबहादुर पाँडेले कार्यकारी अध्यक्ष भएर लामो समय संचालन गरेका बैंकमा अहिले पाँडे बैंक संचालक समिति अध्यक्ष छन् । बैंकको लगानी फसेको, नाफा...

  २०७६ फागुन ८ गते १०:५८     विकासन्युज

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले ३६ लाख ५५ हजार ९ सय ४० कित्ताशेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । यसका लागि एनएमबि क्यापिटलको व्यवस्थापनमा सनराइज क्यापिटल , हिमालयन क्यापिटल  र कुमारी क्यापिटल लिमिटेडलाई प्रत्याभूतिकर्ता...

  २०७६ फागुन ४ गते १०:१०     विकासन्युज

चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल...