एनएनबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

  २०७७ असोज ६ गते ११:४५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो ।

मंगलबार(असाेज ६ गते) मात्र बैंककाे साे मात्राकाे सेयर सूचीकृत भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.