सेयर

  २०७७ मंसिर ११ गते ११:१५     विकासन्युज

काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२...

  २०७७ मंसिर ९ गते १०:०२     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले सोमबार (मंसिर ८ गते) भर्चुअल माध्यमबाट १६ औं र १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ को माहामारीले स्थगित भएको १६ औं साधारणसभालाई समेत १७ औंसँग...

  २०७७ मंसिर ७ गते १७:३१     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत मंसिर ३ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज (मंसिर ७...

  २०७७ मंसिर ७ गते ११:४०     विकासन्युज

काठमाडौं । आइतबारको बजारमा उछाल आएको छ । कारोबार खुल्ने वित्तिकै दोहोरो अंकले बढेको बजारमा आधा घण्टामै एक अर्ब माथिको सेयर कारोबार भइसेको छ । आइतबार बिहान ११ बजेर ३० मिनेट जाँदा कूल एक...

  २०७७ मंसिर ७ गते ११:१३     विकासन्युज

काठमाडौं । आइतबार सेयर कारोबार खुलेको १० मिनेट निबत्दै ३१ अंकले नेप्से उकालो लागेको छ । सो दिन ११ बजेर १० मिनेट जाँदा परिसूचक ३१.१४ अंकले बढेर १८०९.२६ अंक माथि पुगेकाे छ । जुन...

  २०७७ मंसिर ५ गते १६:१५     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत बुधबार(मंसिर ३ गते)देखि आज...

  २०७७ मंसिर ४ गते १७:१९     विकासन्युज

काठमाडौं । चन्द्रगिरी हिल्सले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति...

  २०७७ मंसिर ४ गते १७:०२     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा ५.१८ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहीबार साढे ४ बजेसम्ममा २ लाख...

  २०७७ मंसिर ३ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा मेगा बैंकको सेयर सूचीकृत भएको छ । बैंकको १८ लाख ४० हजार ७ सय ३९ कित्ता सेयर नेप्सेमा थपिएको हो । बैंकको हकप्रद सेयर बिक्री पश्चात सो मात्रको सेयर...

  २०७७ मंसिर ३ गते ९:५५     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरकाे साधारण सेयर (आईपीओ) आज (मंसिर ३ गते) बुधबारदेखि खुलेकाे छ । हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरेको कम्पनीले अब दोश्रो चरणमा सर्वसाधारणका लागि...

  २०७७ मंसिर २ गते १८:१५     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरकाे साधारण सेयर (आईपीओ) भाेलि (मंसिर ३ गते) बुधबारदेखि भर्न पाइने छ । गत कार्त्तिक २७ गतेदेखि निष्काशन हुने भनिएकाे उक्त सेयर भाेलिदेखि मात्र निष्काशन तथा बिक्री खुला हुने...

  २०७७ मंसिर २ गते १७:३८     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालले जारी गरेकाे प्राथमिक सेयर(आईपीओ) मा आवेदन दिने भाेलि अर्थात बुधबार(मंसिर ३ गते) अन्तिम दिन रहेकाे छ । गत कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला भएकाे संस्थाकाे उक्त आईपीओमा सर्वसाधारणले...

  २०७७ मंसिर २ गते १२:२१     विकासन्युज

काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि...

  २०७७ मंसिर २ गते १०:५३     विकासन्युज

काठमाडौं । आज भारतीय सेयर बजारमा निकै उछाल आएको छ । आज बजार खुला भएको केही समयमै बजार एकाएक वृद्धि भइहरेको छ । आज सेन्सेक्सले ४४ हजार पार गरेको छ । यस्तै, निफ्टीमा पनि...

  २०७७ कार्तिक २७ गते १८:४१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले आगामी मंसीर २१ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान ९ बजे काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको हो...

  २०७७ कार्तिक २७ गते १७:२७     विकासन्युज

काठमाडौं । सेयर बजारमा पछिल्लो समय उत्साह देखिएको छ । दैनिक ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । बिहीबार (आज) सेयर बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।...

  २०७७ कार्तिक २६ गते १०:१५     विकासन्युज

काठमाडौं । माउण्टेन इनर्जी नेपालको सेयर आज(कार्तिक २६ गतेदेखि भर्न पाइने भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर(आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख...

  २०७७ कार्तिक २६ गते ९:४४     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले भाेलि अर्थात कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने मिति परिवर्तन भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री...

  २०७७ कार्तिक २५ गते १९:१३     विकासन्युज

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि बुक क्लोजको मिति तोकेको छ । संस्थाले आगामी मंसिर ८ गतेदेखि  मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो । संस्थाको २२औं...

  २०७७ कार्तिक २३ गते १५:०४     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आगामी मंसिर ५ गते बुक क्लोज हुने भएको छ । साधारण सभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन मात्र बुक क्लोज हुने भएको हो । संस्था...