समाज लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

  २०७७ असोज ५ गते १२:२८     विकासन्युज

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केट नियुक्त भएको छ ।

यससँगै समाज लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण सेभाबाट घोषणा गरेको नगद लाभांश र बोनस सेयर वितरण गर्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि बिओके क्यापिटल मार्केट, कमलादीमा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.