प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

  २०७७ असोज ६ गते १५:५४     विकासन्युज

काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र(डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै बैंकको उक्त ऋणपत्र भोलि (असोज ७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.