यसरी बन्दै छ दरबार हाईस्कूल(फोटो फिचर)
तस्बिर/खेमराज श्रेष्ठ
व्यस्त खुल्लामञ्च !
काठमाडौं । कुनैबेला राजनितिक शक्ति प्रर्दशन गर्न प्रयोग गरिने खुल्लामञ्च अहिले बसपार्क र केहि भौतिक संरचनाले भरिएको छ । हेर्नुहोस् तस्बिरमा
‘वी वान्ट जस्टिस’ भन्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विधार्थीहरुको प्रदर्शन [फोटोफिचर]
काठमाडौं। बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको लागि पोस्टर ठाउँठाउँमा टाल्ने अभियान चलिरहँदा बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विधार्थीहरुले विरोध याली आयोजना गरेका छन्। र्याली बिहान ९ बजे पुल्चोक क्याम्पसको गेटबाट सुरु भएर माईतीघर मण्डलामा गएर समापन भएको थियो। युवाहरुको जमात जम्मा भएको माईतीघरमा ठुलो संख्यामा प्रहरीको पनि उपस्थिती थियो। ‘वी वान्ट जस्टिस’ भन्दै विद्यार्थीहरुले माइतीघर मण्डलामा कान थुनेर,अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए। र्यालीको मुख्य अभियानता युरेका बान रहेकी थिईन्