बजार

  २०७४ पुष १६ गते १७:३४     विकासन्युज

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनीले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ आधिकारिक सोरूमहरू उद्घाटन गरेको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो बानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको...

  २०७४ पुष १६ गते १७:१२     विकासन्युज

काठमाडौं । नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको आधिकारिक वितरक आइएमइ अटोमोटिभ्स प्रालिले मोबाइल सर्विस भ्यानको सुरुवात गरेको छ । कम्पनीले आइतबारबाट यस एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुका ग्राहकहरुको सुबिधालाई मध्यनजर राख्दै उक्त सेवाको सुरुवात गरेको हो...

  २०७४ पुष १६ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने...

  २०७४ पुष १६ गते १४:५७     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले लुभु शाखालाई ललितपुर जिल्लामा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा बैंकका संचालक ओमकृष्ण जोशीले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्...

  २०७४ पुष १६ गते १४:३६     विकासन्युज

पर्वत । पोखरादेखि धौलागिरि अञ्चलका चार जिल्ला जोड्ने एकमात्र सडक पोखरा-बागलुङ राजमार्ग फराकिलो बनाउने काम तीव्र रुपमा थालिएको छ । विगत लामो समयदेखि जीर्ण रहेको राजमार्ग वषौं देखि टालटुलको भरमा चल्दै आएकोमा यस पटक...

  २०७४ पुष १६ गते १३:२९     विकासन्युज

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भईरहेको १४ औं जुत्ता प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । सो अवसरमा मोडलहरुले नेपाली ब्राण्डका विभिन्न जुत्ता चप्पलहरुको साथमा नेपाली पहिरनका साथ र्याम्पमा क्वाटवाक गरेका छन् ।...

  २०७४ पुष १५ गते १३:४४     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघले निर्यात वृद्धिका लागि नगद प्रोत्साहन दर बढाउन माग गरेको छ । महासंघले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरेको हो । शनिबार महासंघको ३७ औं वार्षिक साधारणसभाको...

  २०७४ पुष १४ गते १७:५०     विकासन्युज

काठमाडौं । एनसेल प्रालिले आफ्ना ग्राहकसँग खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदानगर्न बिराटनगरको हाटखोलामा ‘एनसेल मेला २०७४’ को आयोजना गर्ने भएको छ । गतसाता पोखरामा गरेपछि एनसेलले शनिबार हाटखोलामा...

  २०७४ पुष १४ गते १६:२४     विकासन्युज

काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रा.लिले राजधानीमा मोटरसाईकलको बिक्री खुला गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले आफ्नो शोरुम...

  २०७४ पुष १३ गते १८:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रकम आवश्यक हुने भएकाले प्राधिकरणले दाता...

  २०७४ पुष १३ गते १८:५१     विकासन्युज

काठमाडौं । मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा...

  २०७४ पुष १३ गते १६:५७     विकासन्युज

चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।...

  २०७४ पुष १३ गते १६:३१     पवन तिमिल्सिना

काठमाडौं । खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले दुग्ध विकास संस्थान (डीडीसी) विरुद्ध मुद्दा दायर गरेको छ । विभागको अनुगमनका क्रममा सरकारी स्वामित्वको संस्थान डीडीसीले बिक्री गर्ने प्रशोधित दुधमा हानिकारक तत्व कोलिफर्म (जिवाणु) भेटिएपछि...

  २०७४ पुष १२ गते २१:०३     विकासन्युज

काठमाडौं । कोका–कोला नेपालले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल ‘फुच्चे प्याक’मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् र यसले...

  २०७४ पुष १२ गते १९:३२     विकासन्युज

काठमाडौं । एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले जेसीबी मेसिन खरिदका लागि अभुतपूर्व डाउन पेमेन्टको योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार अब ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् ।...

  २०७४ पुष १२ गते १७:१२     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले सुविधासम्पन्न ३ टेस्ला एमआरआई र १२८ स्लाइस सीटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ । नयाँ प्रविधी जडान सहितको उक्त सेवाको बुधबार पूर्व युवराज्ञी हिमानी शाहले उद्घाटन गरेकी हुन् ।...

  २०७४ पुष १२ गते १२:५२     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच स्वदेशमै रोजगारी सिर्जना गर्ने समझदारी भएको छ । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जनागरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्‍याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा...

  २०७४ पुष ११ गते १६:४९     विकासन्युज

काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रा.लिको जनकपुरका लागि आधिकारिक वितरक...

  २०७४ पुष ११ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको...

  २०७४ पुष ११ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल औषधी उद्योग लिमिटेडले आउदो माघदेखि सिटामोल उत्पादन थाल्ने भएका छ । सिटामोल उत्पादनको काम सुरु गर्न ९० प्रतिशत काम सकिएको महाप्रवन्धक डा. रोमशकुसुम सुवेदीले बताए । उद्योगले पहिलो चरणमा गत वैशाखदेखि...