बजार

  २०७३ असार १ गते १२:३६     विकासन्युज

काठमाडौं, १ असार । बुधबारदेखि नयाँ बसपार्कको बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बीजी मलले मोबाइल एक्स्पो सुरु गरेको हो । एक्स्पोको मिस नेपाल अस्मी...

  २०७३ असार १ गते १२:२८     विकासन्युज

पोखरा, १ असार । महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले एउटा नयाँ प्लाटफर्ममा आधारित महिन्द्रा अर्जुन...

  २०७३ असार १ गते ११:२०     विकासन्युज

काठमाडौं, १ असार । सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक...

  २०७३ असार १ गते ९:१८     विकासन्युज

काठमाडौं, १ असार । टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको विशेष सेवाको लागि दाङमा आकर्षक शोरुमको उद्घाटन गरेका छन् । नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्स्ले बजारमा...

  २०७३ असार १ गते ५:०९     विकासन्युज

काठमाडौं, १ असार । सरकारले एक लाख परिवार भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । मंगलबारसम्ममा भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको पुननिर्माण...

  २०७३ जेठ ३२ गते १२:१०     विकासन्युज

भक्तपुर , ३२ जेठ । उद्योग मन्त्री सोम प्रसाद पाण्डेले दश वर्ष भित्रमा युवा शक्ति नभएर युवाले उत्पादन गरेका सामाग्री विदेश निर्यात गर्ने घोषणा गरेका छन् ।  त्यसका लागि सरकारले आवश्यक तयारी गरिसकेको पनि...

  २०७३ जेठ ३२ गते ६:११     विकासन्युज

काठमाडौं, ३२ जेठ । तराई मधेशको लाइफ लाइनका रुपमा रहेको हुलाकी राजमार्गलाई सरकारले चार अर्ब २० करोेड रुपैंयाँ बजेट विनियोजन गरेको छ । त्यसमा नेपाल सरकारले दुई अर्ब ४३ करोड रुपैंयाँ छुट्याएको छ भने...

  २०७३ जेठ ३१ गते १२:०७     विकासन्युज

काठमाडौं, ३१ जेठ । सरकारले तराई मधेशका सबै जिल्ला सदरमुकामसम्म चार लेनको पक्की सडक निर्माण गर्ने भएको छ । तराई मधेशमा विकास र समृद्धिको ढोका खोल्न भन्दै पुर्व पश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम र भारतीय सिमासम्म पुग्ने...

  २०७३ जेठ ३१ गते ११:३६     विकासन्युज

काठमाडौं, ३१ जेठ । नेपाली बजारमा स्कोडा यतीको फेसलिफ्ट भित्रिएको छ । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेगमेन्टमा आफ्नो उपस्थिती बनाउन कम्पनीले यतीको डिजाइन र सुविधाहरु ‘रिफ्रेस’ गरी बजारमा ल्याएको हो । नेपालमा स्कोडा कार...

  २०७३ जेठ ३१ गते ९:०४     विकासन्युज

दोलखा, ३१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ७९ प्रतिशत कार्य सम्पन्न भएको छ । विसं २०७३ सालमै सम्पन्न गर्ने लक्ष्य लिइएको तामाकोसी आयोजना भूकम्प र नाकाबन्दीका कारण काम रोकिएपछि...

  २०७३ जेठ ३१ गते ६:५८     विकासन्युज

कपिलवस्तु, ३१ जेठ । अर्थ मन्त्रालयले चालु आवमा खर्च हुने गरी गत वर्षको बजेट पुस्तिकाअर्थात् रातो किताबमा राखेर बजेटसहित सार्वजनिक गरेका कपिलवस्तुका अधिकांश सडक निर्माणका योजनामा काम नहुँदा अलपत्र परेका छन् । कपिलवस्तुका एक दर्जनभन्दा...

  २०७३ जेठ ३० गते १२:०२     विकासन्युज

काठमाडौं, ३० जेठ । सरकारले ७४ हजार ४ सय ८१ जना भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरका अनुसार यसरी अनुदान सम्झौता सम्पन्न गरिएका पीडितहरुको बैंक खातामा एक हप्ताभित्रै निजी...

  २०७३ जेठ २८ गते १३:००     विकासन्युज

काठमाडौं, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौं उपत्यका...

  २०७३ जेठ २८ गते १२:२२     विकासन्युज

काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका...

  २०७३ जेठ २८ गते १०:४६     विकासन्युज

कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि...

  २०७३ जेठ २६ गते १७:२४     विकासन्युज

काठमाडौं, २६ जेठ । सरकारले नक्कली भूकम्प पीडितलाई काँटछाँट गर्न भन्दै सुरु गरेको विस्तृत घरधुरी सर्वेक्षणले २० प्रतिशत भूकम्प पीडितलाई नै छुटाएको छ । पुननिर्माण प्राधिकरणले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, धादिङ, काभ्रे, दोलखा, रसुवा,...

  २०७३ जेठ २६ गते ११:२९     विकासन्युज

काठमाडौं, २६ जेठ । राज्यले मधेशको विकासमा ध्यान नदिएको आरोप लागिरहेका बेला सरकारले विभिन्न १८ वटा शहरको विकासका लागि ९ अर्ब रुपैंयाँ खर्चने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत ती १८...

  २०७३ जेठ २५ गते १८:२१     विकासन्युज

काठमाडौं, २५ जेठ । भूकम्पको उच्च जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्नेबारे भर्खर अध्ययन सुरु भएको छ । भूकम्प गएको एक वर्ष नाघेपछि बल्ल भूगर्भ विदको टोली स्थानान्तरण गर्नुपर्ने बस्तीहरुको अध्ययनका लागि खटिएको...

  २०७३ जेठ २५ गते ८:३६     विकासन्युज

काठमाडौं, २३ जेठ । गोर्खा बु्रअरी प्रा.लि. ले सोमर्सबी एप्पल साइडर आइतबार पोखराको होटल बाराहीमा आयोजित एक समारोहका बीच सार्वजनिक गरेको छ । उक्त समारोहमा समाजका प्रतिष्ठित व्यक्तिहरु, सरोकारबालाहरु, ग्राहकहरु र पत्रकारहरु सहित ४००...

  २०७३ जेठ २२ गते १९:३९     विकासन्युज

काठमाडौं, २२ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ६ हजार सात सय ५९ वटा निजी आवास पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरुले पेश गरेको परियोजना प्रस्तावहरुलाई स्वीकृत गरेको छ । यस्तै १ सय ३३ वटा विद्यालय...