बजार

  २०७४ पुष १२ गते १२:५२     विकासन्युज

काठमाडौं । उद्योग मन्त्रालय र राष्ट्रिय युवा परिषदबीच स्वदेशमै रोजगारी सिर्जना गर्ने समझदारी भएको छ । युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगार तथा रोजगार सिर्जनागरी गरिबी निवारण गर्ने लक्ष्यमा सघाउ पुर्‍याउन उद्योग मन्त्रालय र राष्ट्रिय युवा...

  २०७४ पुष ११ गते १६:४९     विकासन्युज

काठमाण्डौ । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्स्ले आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्स्को नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्रा.लिको जनकपुरका लागि आधिकारिक वितरक...

  २०७४ पुष ११ गते १६:१४     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको...

  २०७४ पुष ११ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल औषधी उद्योग लिमिटेडले आउदो माघदेखि सिटामोल उत्पादन थाल्ने भएका छ । सिटामोल उत्पादनको काम सुरु गर्न ९० प्रतिशत काम सकिएको महाप्रवन्धक डा. रोमशकुसुम सुवेदीले बताए । उद्योगले पहिलो चरणमा गत वैशाखदेखि...

  २०७४ पुष ११ गते १२:४०     विकासन्युज

काठमाडौं । स्मार्ट टेलिकमले ललितपुरको कुमारीपाटीस्थित लब बिल्डिङमा स्मार्ट सेन्टर सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रवाह गर्न प्रदान गर्न यो सेन्टर स्थापना गरेको कम्पनीले जनाएको छ । स्मार्ट टेलिकमसँग सम्बन्धित सबै...

  २०७४ पुष १० गते १६:४८     विकासन्युज

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘ धुर्मुस र कुन्जना घिमिरे‘ सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत...

  २०७४ पुष १० गते १५:०६     विकासन्युज

काठमाडौं । २४९८ परिवार भूकम्प पीडितलाई एकिकृत नमुना बस्तीमा सारिने भएको छ । तीमध्ये पनि ९६ परिवारलाई एकिकृत बस्तीका लागि घडेरी उपलब्ध गराईसकिएको छ । पुननिर्माण प्राधिकरण नापी शाखाका प्रमुख कमल प्रसाद घिमिरेका अनुसार...

  २०७४ पुष १० गते ११:१६     विकासन्युज

काठमाडौ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट...

  २०७४ पुष १० गते १०:३४     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा खोलेको छ । आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् । बैंकको...

  २०७४ पुष ९ गते १८:०३     विकासन्युज

  काठमाडौं । मोलाइल सेवा प्रदायक एनसेल प्रालिले नेपालमा कमाएको लाभांश विदेशमा लैजान पाउने भएको छ ।सर्वोच्च अदालतले आइतबार एनसेलको पक्षमा फैसला गर्दै उसले नेपालमा कमाएको नाफाबाट लाभांस बापतको रकम विदेश लैलान बाटो खुला...

  २०७४ पुष ७ गते १८:१४     विकासन्युज

काठमाडौं । एनसेलले शनिबार “एनसेल मेला २०७४” पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमामा आयोजना गर्दैछ । कम्पनीले आफ्ना ग्राहकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान...

  २०७४ पुष ७ गते १७:१३     विकासन्युज

काठमाडौ । मार्भल ब्राण्डका पाइप तथा फिटिङहरु उत्पादन र बिकृ गर्दै आएको मार्भल टेक्नोप्लाष्ट प्रा.लि.ले बिहीबार ‘मार्भेलस नाइट’को आयोजना गरी आफ्ना उत्पादनहरुका बारेमा डिष्ट्रिब्यूटर तथा डिलर र मिडियाहरुलाई जानकारी गराएको छ । द लुब्रिजोल...

  २०७४ पुष ७ गते १७:११     विकासन्युज

नवलपरासी । किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् । उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण...

  २०७४ पुष ६ गते १८:१९     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले स्थापना भएको ४४वर्ष पुरा गरेको छ । उक्त अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो । लक्ष्मी ग्रुपले आफनो प्रधानकार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवन दान”भन्ने मुलनारालाई...

  २०७४ पुष ६ गते १७:३७     विकासन्युज

काठमाडाैं । दुबईको एक प्रतिष्ठित रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबीच सम्झौता भएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान  एक्स्चेन्जका...

  २०७४ पुष ६ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर भोलि (पुस ७ गते) देखि लागू हुनेछ । सो अफर आगामी माघ २१ गतेसम्म कायम रहनेछ । कम्पनीले...

  २०७४ पुष ६ गते १७:००     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो । यी दुई शाखासहित...

  २०७४ पुष ६ गते ८:१०     विकासन्युज

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको अध्ययन गरी उक्त संख्यामा...

  २०७४ पुष ६ गते ७:५५     विकासन्युज

काठमाडौं । सी.ई. ग्रुप अफ कम्पनीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जाडोका कारण बढ्दै गएको रगतको अभावलाई राहत पुग्ने उदेश्यले सी. ई. ग्रुप अफ कम्पनीले यस कार्यक्रमको आयोजना गरेको जनाएको छ । यस...

  २०७४ पुष ५ गते १७:१२     विकासन्युज

काठमाडौं । बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड...