बजार

  २०७४ मंसिर २७ गते १७:०४     हरि लामिछाने

काठमाडौं । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ । अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपणअनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न आठ खर्ब २०...

  २०७४ मंसिर २७ गते १६:४१     विकासन्युज

काठमाडौं । कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेजले बुधबारदेखि त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालन संगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।...

  २०७४ मंसिर २७ गते १६:१४     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको नेपाली मह शिकारी सम्बन्धी वृत्तचित्र द लास्ट हनी हन्टर नेपालमा प्रदर्शनी हुनेभएको छ यो वृत्तचित्रलाई एशियामै पहिलोपटक विहीबारदेखि सुरु हुनगइरहेको पन्ध्रौं काठमाडौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रदर्शनी हुनेछ ।३५ मिनेट लामो द लास्ट हनी हन्टर वृतचित्रले सोलुखुम्बुको विकट गाउँ साद्दीका मह शिकारी मौलीधन कुलुङ राईको जिवनीलाई पर्दामा उतारेको छ । उक्त गाउँको कुलुङ जनविश्वास अनुसार जंगली भिरमौरीको महकाढ्नका लागि सपनामा जंगलको देउता राङ्केमीबाट दिक्षित हुनुपर्दछ र हाल साद्दीमा यसरी सपनामा दिक्षित एक मात्र व्यक्ति हुन् मौलीधन । यस सपनाका कारण उनी भिरमौरीको मह काढ्न जस्तोसुकै अप्ठ्यारो रअग्लो भिरमा चढे पनि सुरक्षित रहने विश्वास उनी र साद्दीको समुदायको छ । उनी पछि यस गाउँको नयाँ पुस्ताका कोही पनि व्यक्तिले उक्त सपना आजसम्म देखेका छैनन् र त्यसैकारण मौलीधन पछि मह काढ्ने प्रचलननै साद्दीमा बन्द हुने हो कि भन्ने आशंका छ । साद्दीको परम्परागत कुलुङ जनजिविका र संस्कृतिलाई नजिकबाट नियालेर प्रस्तुत गरिएको यस वृत्तचित्रमा साद्दी जस्ता नेपाली ग्रामिण समुदायहरु समय संगै कसरीबदलिंदैछ सो को पनि नाटकिय चित्रण छ ।...

  २०७४ मंसिर २७ गते १६:१४     विकासन्युज

काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो-२०१८’ आगामी पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको उक्त एक्स्पोको तयारी ७५...

  २०७४ मंसिर २७ गते १५:१९     विकासन्युज

काठमाडौं । स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ सार्वजनिक गरेको छ । बिक्रेता आइएमएस मोटर्सले बुधबार एसयुबी सेग्मेन्टको रेक्सटन वाइ ४०० लाई नेपाली बजारमा भित्र्याएको हो । नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड...

  २०७४ मंसिर २७ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ ।...

  २०७४ मंसिर २७ गते १२:२९     विकासन्युज

काठमाडौं । डाबर नेपालले नेपाली बजारमा डाबर “च्यवन प्रकाश” ल्याएको छ । चिनी बिनाको उक्त च्यवन प्रकाश क्यालोरीका बारेमा सचेत रहने ग्राहकहरूका लागि लक्षित गरी बजारमा प्रस्तुत गरिएको हो । शरीर मोटो हुने तथा...

  २०७४ मंसिर २६ गते १७:५१     विकासन्युज

काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मुथुत फाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर...

  २०७४ मंसिर २६ गते १६:०६     विकासन्युज

काठमाडौं । भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई गोलाप्रथाबाट बाँडिएको एक हजार ५०० ट्याक्सीमध्ये एक हजार ३९५ खरिद भई दर्ता भएको छ । यातायात व्यवस्था विभागले गत असार पहिलो साता आवेदन दिएका एक लाख ४९...

  २०७४ मंसिर २६ गते १४:४६     विकासन्युज

काठमाडौं । नेपालकालागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको समुचित आर्थिक विकासका साथसाथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने बताएका छिन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग परिसंघको सचिवायमा मंसिर २६ गते...

  २०७४ मंसिर २५ गते १९:०४     विकासन्युज

काठमाडौं । एनसेलले देशको विभिन्नचार शहरहरुमा यहि पुस ८ देखि एनसेल मेला २०७४को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोड व्याण्ड सेवा...

  २०७४ मंसिर २५ गते १८:२३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको भगिनी संस्था सिविआईएल क्यापिटलले आफ्नो ११औँ वार्षिक उत्सवको आवसरम नयाँ लोगो र वेभसाइट परीमार्जित रुपमा सार्वजनिक गरेको छ । संस्थाकाे नयाँ वेभसाइट हेर्नको लागि www.cbilcapital.com मा जानुपर्नेछ । उक्त कार्यक्रममा...

  २०७४ मंसिर २५ गते १७:३६     विकासन्युज

काठमाडौं । सम्पदा पुनःनिर्माणका लागि ‘द’ टिम्बर कर्पोरेशन अफ नेपालमा २१ हजार २२८ क्युफिट काठ माग भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएका सम्पदाको पुनःनिर्माणका लागि पुरातत्व विभाग मार्फत १०...

  २०७४ मंसिर २५ गते १७:२०     विकासन्युज

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका-१ मा निर्माण हुने ४१० मेगावाट क्षमताको जलाशययुक्त नलगाड जलविद्युत् आयोजना निर्माणको काम ओझेलमा परेको छ । सो आयोजना विकास समितिमार्फत सञ्चालन भइरहको छ । एक वर्ष अघिदेखि जग्गाको मुआब्जा...

  २०७४ मंसिर २५ गते १५:३६     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गरेका हुन् । यस शाखा...

  २०७४ मंसिर २५ गते १४:२०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६७औ शाखा दाङको बंगलाचुलीमा संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज) यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका छन् । उक्त समारोहमा सामाजिक...

  २०७४ मंसिर २४ गते १५:०४     विकासन्युज

काठमाडौं । मेटलाइफ नेपालले “मेटलाइफ तपाई संगै जीवनमा अघि बढ्दै”भन्ने नारा सहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्मको आजबाट शुरुवात गरेको छ । यस ब्राण्डले ग्राहकहरुको जिवनकोे उतार-चढावको सारथी बन्न मेटलाइफलाई विश्वासिलो साझेदारको रुपमा खडा गरेको...

  २०७४ मंसिर २३ गते १७:५८     विकासन्युज

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन...

  २०७४ मंसिर २२ गते १९:४१     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ ।  आज राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा...

  २०७४ मंसिर २२ गते १८:४७     विकासन्युज

काठमाडौं । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालको ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाउने निर्णय गरेको छ । कम्पनीका अनुसार यो अफर डिसेम्बर ४ देखि कुलवान(४ं६४ जीबी)नोट थ्रि यस र एन एक्स...