बंगलादेशी रनर बाइक नेपालगञ्जमा पनि

  २०७४ पुष १४ गते १६:२४     विकासन्युज

काठमाडौं । बंगलादेशमा उत्पादित रनर ब्राण्डका मोटरसाइकल र स्कुटर अब नेपालगञ्जमा आइपुगेको छ । नेपालका लागि आधिकारीका बिक्रेता रमण मोटर्स प्रा.लिले राजधानीमा मोटरसाईकलको बिक्री खुला गरेलगत्तै नेपालगञ्जका लागि डिलर लक्ष्मी ट्रेड लिंकले आफ्नो शोरुम को उद्घाटन गरेको हो ।

नेपालगजं उप महानगरपालिकाका मेयर डा. धवलसमशेर राण ले शोरुम उद्घाटन गर्दै सफलता को शुभकामना दिएका छन । कार्यक्रमा नेपालगजं उद्योग वाणिज्य संघका अध्यक्ष्य नन्दलाल बयस्य, मिडियाकर्मी, बैंक तथा वित्तिय संस्था, अटोमोबाइल क्षेत्रका प्रतिनिधिको उपस्थिती थियो ।

नेपालमा पहिलो पटक छ बर्ष वारेन्टी का साथ प्रस्तुत रनर ब्रण्डका ८०, १००, ११०, १२५, १५० सीसीका बाइक र ११० सीसीको गियर जडित क्लज रहित स्कुट रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.