बजार

  २०७४ पुष २४ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालमा रङ्ग उत्पादन गर्ने कम्पनीहरु मध्ये एक ठूलो रङ्ग उत्पादक बर्जरले नेपालमा वेदरकोट एन्टि डस्ट पेन्टको उत्पादन एवं बिक्री वितरण शुरु गरेको छ । नेपालमा द्रुततर गतिमाअघि बढिरहेका निर्माण कार्यहरु, सवारी साधनहरुले...

  २०७४ पुष २३ गते १४:२८     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त समारोह मार्फत सिमेन्टले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो । उक्त समारोहमा राष्ट्रिय...

  २०७४ पुष २२ गते २१:१३     विकासन्युज

काठमाडौं । देशकै वृहद चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) कभरेजलाई थपविस्तार गर्दै, एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजीअर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवालाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ । यहि आइतबारदेखि यी...

  २०७४ पुष २२ गते १७:२७     विकासन्युज

काठमाडौं । मुलुकमा वार्षिक करिब रु २० अर्बको फलफूल आयात हुने गरेको छ । नेपाल फलफूल थोक व्यवसायी संघले २६ औँ वार्षिक साधारणसभाको अवसरमा शनिबार आयोजित कार्यक्रममा सो जानकारी गराइएको हो । सो अवसरमा नेकपा...

  २०७४ पुष २२ गते १७:१४     वीरेन्द्र कर्ण

वीरगञ्ज । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा...

  २०७४ पुष २१ गते १८:३०     विकासन्युज

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाले शुक्रबार टोइटा ब्राण्ड गाडीको आधिकारीक बिक्रेता यूनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालीमा अनुगमन गरेको छ । विभागले सेवाग्रहीको उजुरीको आधारमा काठमाडौंको धुम्बराहीस्थित वैद्य अर्गनाइजेशन अन्तर्गतको युनाइटेडले विभागलाई...

  २०७४ पुष २१ गते १७:०४     विकासन्युज

कागमाडौं । निजी क्षेत्रले आउदो दश वर्षभित्र गएको सय वर्षमा भए जति विकास गर्न सकिने बताएको छ । अहिले मुलुकलाई आर्थिक समृद्धीको दिशामा अघि बढाउन सुनौलो अवसर आएको भन्दै उद्योगी व्यवसायीहरुले सो अवसरलाई गुम्न...

  २०७४ पुष २१ गते १५:३९     विकासन्युज

काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट (प्रा.) लि १८औँ वर्षमा प्रबेश गरेको छ । सन् २००१देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा...

  २०७४ पुष २१ गते १५:३१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास र भूकम्पपछिको पुनःनिर्माणको कामलाई तिब्रता दिन सम्बन्धित मन्त्री, सचिव र निकायलाई निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको ४१ औँ बैठकमा आज निर्देशन...

  २०७४ पुष २१ गते १५:१३     प्रशन्न पोखरेल

गोरखा । गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किए। उनी आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ गएका हुन् ।...

  २०७४ पुष २१ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको ‘हाइड्रो एक्स्पो-२०१८’ सुरु भएको छ । विद्युत उत्पादन बढाउने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस...

  २०७४ पुष २० गते १८:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय सिमेन्ट र रडको भाउ बढेको छ । भाउ बढ्नाले भुकम्प पीडितलाई भवन पुनर्निर्माण गर्ने कार्यमा झनै पीडा थपिदिएको छ । सिमेन्ट उद्योगी तथा व्यवसायीहरुले भारतबाट भित्रिने सिमेन्टको कच्चा पदार्थकाे भाउ...

  २०७४ पुष २० गते १७:५९     विकासन्युज

काठमाडौं । टाटा मोटर्स्ले बोल्ड र स्पोर्टी एसयूवी टाटा नेक्सनको बुकिङ्ग यही पुस २४ गतेदेखि नेपालमा आफ्नो अधिकृत डिलरहरु मार्फत शुरु गर्दैछ । यस कारलाई नेपाली २५ हजार रुपैयाँमा ग्राहकवर्गहरुले बुकिङ्ग गर्न सकिने कम्पनीले...

  २०७४ पुष २० गते १७:१२     विकासन्युज

काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब साढे २ करोड रुपैयाँ बराबरको कारोबार...

  २०७४ पुष २० गते १७:०२     विकासन्युज

काठमाडौं । टाटा मोटर्स र नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ बर्षको उपलक्ष्यमा ‘जनावरी फेष्ट’ कार्यक्रम संचालन गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा पुस २१...

  २०७४ पुष २० गते १६:४१     रमेश लम्साल

काठमाडौं । बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको...

  २०७४ पुष २० गते १४:५४     नारायण पौडेल

काठमाडौं । नेपाल आयल निगमले पुस १८ गते पेट्रोलियम पदार्थको मूल्य बढायो । डिजेल र पेट्रोलमा १/१ रुपैंयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैंयाँ मूल्य बढाएपछि वाम गठबन्धन समर्थक युवा विद्यार्थीले आन्दोलन गरिरहेका...

  २०७४ पुष २० गते १४:४२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर...

  २०७४ पुष २० गते १४:१८     विकासन्युज

काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त...

  २०७४ पुष १९ गते १८:५२     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले रुपन्देही जिल्ला स्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली बुधबारदेखि वित्तीय कारोबार शुभारम्भ गरेको छ । यस शाखा कार्यालय स्थापना भए संगै कञ्चन गाउँपालिका क्षेत्रका स्थानियले...