बजार

  २०७५ फागुन १५ गते १५:५९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय...

  २०७५ फागुन १५ गते ११:२२     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य प्रति तोला २ सय रुपैयाँले घटेको छ । मङ्गलबार ६२ हजार ८ सयले बिक्री भएको सुन बुधबार ६२ हजार ६ सयले रुपैयाँले कारोबार भईरहेको छ । त्यस्तै तेजापी सुन...

  २०७५ फागुन १४ गते १९:१७     विकासन्युज

काठमाडौं । हनुमानढोका दरबार परिसरमा रहेको आगम्छे मन्दिरको पुनर्निर्माण स्थानीय समुदायमार्फत् गरिने भएको छ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत् मन्दिरको पुनर्निर्माण कार्य अघि बढाउन जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएका छन् ।...

  २०७५ फागुन १४ गते १८:५६     विकासन्युज

काठमाडौँ । मोटर उत्पादक टोयोटाको नेपालभरिकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि(युटिएस)ले “टोयोटा रश रोड शो” को आयोजना गरेको छ । काठमाडौ–चितवन–बुटवल हुँदै काठमाडौँ आएर शो सम्पन्न भएको हो । फागुन ८ गतेदेखि...

  २०७५ फागुन १४ गते १८:२३     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआई)’ परियोजनाबाट नेपाललगायत दक्षिण एशियाका जनता लाभान्वित हुने बताएका छन् । ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ अन्तर्राष्ट्रिय यातायात सङ्घ र नेपाल...

  २०७५ फागुन १४ गते १४:५६     विकासन्युज

काठमाडौँ । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणका लागि डिजाइन तयारीको काम सम्पन्न गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार काठमाडौँ उपत्यकाको फोहर विसर्जनस्थल निर्माणका लागि यही फागुन अन्तिम...

  २०७५ फागुन १४ गते १२:५६     विकासन्युज

काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ । त्यस्तै सोमबार तेजापी...

  २०७५ फागुन १४ गते १२:२०     विकासन्युज

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार...

  २०७५ फागुन १४ गते १०:४१     विकासन्युज

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा फागुन १६ गतेदेखि राष्ट्रिय औद्योगिक मेला शुरु हुने भएको छ । सो मेला २५ गतेसम्म हेटौँडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा हुनेछ । राष्ट्रिय औद्योगिक मेला प्रदर्शनी आयोजना गर्न मकवानपुर...

  २०७५ फागुन १३ गते १९:०१     विकासन्युज

काठमाडौँ । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स प्रालिले उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प फागुन १२ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा...

  २०७५ फागुन १३ गते १८:१४     विकासन्युज

काठमाडौँ । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ, तर चालू...

  २०७५ फागुन १३ गते १७:०३     विकासन्युज

काठमाडौं । गत शुक्रबारबाट सुरु भएको महिन्द्राका भेहिकलहरुको एकल लाईफ स्टाईल अटो शो ‘महिन्द्रा उदय’ आज आइतबार बेलुका समापन भएको छ । अबलोकनकर्ताको निकै उत्साहजनक सहभागिता रहेको उक्त मेलामा कम्पनीले आफ्ना सबै ३० भन्दा...

  २०७५ फागुन १३ गते १६:०२     विकासन्युज

काठमाडौं । ईलेक्ट्रोनिक उत्पादन बाल्ट्राले फरक रेञ्जका बाल्ट्रा स्मार्ट ४के युएचडी टेलिभिजन बजारमा लन्च गरेको छ । नेपाली बजारमा बाल्ट्राले ५५ र ५० इन्चका स्मार्ट ४के युएचडी टेलिभिजनका साथै ४० इन्चका विभिन्न एफएचडी स्मार्ट...

  २०७५ फागुन १३ गते १५:०५     विकासन्युज

काठमाडौँ । चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर-कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा...

  २०७५ फागुन १३ गते १४:५२     विकासन्युज

काठमाडौं । के टि एम इन्टरनेशनल अन्तराष्ट्रिय मोटरसाईकल ब्राण्ड बेनेल्लिको तीन मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ । यस कम्पनीका १३५ देखि ६०० सि सि सम्मका मोटरसाइकल उत्पादन हुँदै आएको छ । जुन नेपाली...

  २०७५ फागुन १२ गते १९:४०     विकासन्युज

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज गरेको बजार अनुगमनमा ६० प्रतिशत पसल बिनादर्ता सञ्चालनमा रहेको पाएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा देकोचाका २५ वटा पसलमा गरिएको अनुगमनमा १२ वटा पसल दर्ता...

  २०७५ फागुन १२ गते १७:५६     विकासन्युज

काठमाडौं । धरानमा सुजुकी बर्गम्यान १२५ सी सी को स्कूटर लञ्च सहित र्याली सम्पन्न भएको छ । नेपालको बजारमा सो स्कुटरको मूल्य रु.२ लाख २९हजार ९सय कायम गरिएको छ । जसमा १४ इन्चको आकारको...

  २०७५ फागुन १२ गते १७:०६     विकासन्युज

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई...

  २०७५ फागुन १२ गते १६:२१     विकासन्युज

काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस...

  २०७५ फागुन १२ गते १५:३४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल...