बेनेल्लि मोटरसाईकल ब्राण्डका तीन नयाँ मोडेल नेपाली बजारमा

  २०७५ फागुन १३ गते १४:५२     विकासन्युज

काठमाडौं । के टि एम इन्टरनेशनल अन्तराष्ट्रिय मोटरसाईकल ब्राण्ड बेनेल्लिको तीन मोडेल नेपाली बजारमा सार्वजनिक भएको छ ।
यस कम्पनीका १३५ देखि ६०० सि सि सम्मका मोटरसाइकल उत्पादन हुँदै आएको छ ।

जुन नेपाली चालकका लागि फाईदाजनक र प्रतिस्पर्धी रहेको छ । बेनेल्लिका बिक्री कक्ष पुल्चोकका साथै सोरुमहरु उपत्यकामा नक्साल, कुपण्डोल र भक्तपुरमा अवस्थित रहेको छ ।

साथै यसका ११ वटा अधिकृत बिक्रेताहरु नेपाल भरी बुटवल, पोखरा, विर्तामोड, चितवन, ईटहरी, नेपालगञ्ज, भक्तपुर, सुर्खेत, दांग, हेटौडा, जनकपुर मा रहेका छन् ,  र नेपालभर व्यापक रुपमानयाँ डिलरहरुको विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

नयाँ माेडेलका यस्ता छन्र  मूल्य सूची :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.