सुन प्रति तोला २ सयले घटेर ६२ हजार ६ सयमा काराेबार हुँदै

  २०७५ फागुन १५ गते ११:२२     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य प्रति तोला २ सय रुपैयाँले घटेको छ । मङ्गलबार ६२ हजार ८ सयले बिक्री भएको सुन बुधबार ६२ हजार ६ सयले रुपैयाँले कारोबार भईरहेको छ ।
त्यस्तै तेजापी सुन मङ्गलबार प्रति तोला ६२ हजार ५ सयले बिक्रि भएको थियो भने बुधबार प्रतितोला १ सय रुपैयाँ घटी ६२ हजार ३ सयमा कारोबार भईरहेको छ ।
यो साता सुन चाँदीको मूल्यमा घट्बढ हुने क्रम चलिरहँदा चाँदी भने प्रति तोला ७७५ रुपैयाँमा बिक्री भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.