बजार

  २०७५ चैत २ गते १२:०९     विकासन्युज

चितवन । छिमेकी जिल्ला मकवानपुरमा कुखुरामा बर्डफ्लु देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । पोल्ट्रीको राजधानी मानिने यस जिल्लामा भित्रने नाकाहरुमा पक्षी जन्य वस्तु आयातमा कडाइ गरिएको छ भने कृषकलाई जैविक सुरक्षामा ध्यान दिन...

  २०७५ चैत १ गते १९:११     विकासन्युज

काठमाडौँ । ग्रोथ सेलर्स प्रालिको वार्षिक मानव संशाधन भेलाको १२ औँ संस्करण विभिन्न संघसंस्था तथा पेशाकर्मीको सहभागितामा काठमाडौं स्थित सोल्टी होटेलमा फागनु ३० र चैत १ गते सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्युतिय...

  २०७५ चैत १ गते १८:४१     विकासन्युज

काठमाडौं ।  लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । यही चैत १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक स्थानीय तहमा परिचालित तोकिएका...

  २०७५ चैत १ गते १८:२९     विकासन्युज

हेटौंडा । ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा २० दिने चुत्ता चप्पल मेला सुरु भएको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नारासहित जुत्ता चप्पल व्यापार मेला–२०७५ सुरु भएको हो । मकवानपुर उद्योग...

  २०७५ चैत १ गते १८:०४     विकासन्युज

नेपाल रिङ रेस्लिङ संघका आयोजनामा नेपाल र चीनबिचको मित्रतालाई उत्सवका रुपमा मनाउने क्रममा २०७६ साल बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप आयोजना हुन भएको छ । कार्यक्रमलाई वान वेल्ट वान...

  २०७५ चैत १ गते १७:३७     विकासन्युज

काठमाडौँ । स्प्राईट डबल डोज ‘रिफ्रेस पनि रिचार्ज पनि’ अफरले बजारमा उपभोक्तामाझ सनसनी मच्चाएको छ । माघ १९ गतेबाट शुरु भएको उक्त अफरमा फागुन २५ गतेसम्म २४ हजार भन्दा बढी उपभोक्ताले सहभागिता जनाएर २५...

  २०७५ चैत १ गते १५:४८     विकासन्युज

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ-१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढ महिनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ-दाङ दोहोरो उडान भरेको हो । बिरामी बिदामा बस्नुभएका...

  २०७५ चैत १ गते १५:३९     विकासन्युज

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् ।ती प्रतिवेदनमा काठमाडौँ तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन् । समितिका आजको...

  २०७५ चैत १ गते १५:३१     विकासन्युज

काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन...

  २०७५ चैत १ गते ११:४०     विकासन्युज

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।...

  २०७५ चैत १ गते ११:३१     विकासन्युज

काठमाडौं । बिहिबारको तुलना सुन प्रतितोला रु ५ सयले घटेको छ । बिहिबार रु ६० हजार ५ सयमा विक्री भएको सुन शुक्रबार प्रतितोला रु ६० हजारमा कारोबार भईरहेको छ । चैत्र महिनाको शुरुवातसँगै शुक्रबार...

  २०७५ चैत १ गते ७:४२     विकासन्युज

हेटौँडा । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी...

  २०७५ फागुन ३० गते १८:०८     विकासन्युज

काठमाडौँ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेनन्टल प्रालि विहिबारदेखि हुण्डाई एक्सचेञ्ज कार्यक्रम देशभर सञ्चालन गरेको छ । विहिबार देखि २०७५ चैत्र ५ गतेसम्म हुण्डाई एक्सचेञ्ज कार्यक्रम जारी रहने कम्पनीले जनाएको छ...

  २०७५ फागुन ३० गते १७:१५     विकासन्युज

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंङ्गी अड्डाको निरीक्षण गरेका छन् । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै...

  २०७५ फागुन ३० गते १७:०५     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं. १...

  २०७५ फागुन ३० गते १६:५८     विकासन्युज

काठमाडौँ । नेपालमा पहिलो पटक होण्डाले ‘होण्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ्ग च्याम्पेनशिप आयोजना गरेको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले होण्डाले रेसिङ्गका लागि उत्साहित राइडरहरुलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान...

  २०७५ फागुन ३० गते १५:४६     विकासन्युज

काठमाडौँ । सरकारले तोकिएको समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मानसहित थप लाभांशसमेत दिने भएको छ । अधिकाशं विकास निर्माणका काम निर्माण व्यवसायीकै कारण अलपत्र परेको सन्दर्भमा त्यसलाईसमेत नियन्त्रण गर्न सरकारले सरकारात्मक प्रयास थालेको...

  २०७५ फागुन ३० गते १५:३८     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकमा औद्योगिक वातावरण निर्माण हुँदै गएको अवस्थामा बन्द हडताल हुनु दुःखद् भएको जनाएको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी संविधान निर्माणसँगै मुलुक आर्थिक...

  २०७५ फागुन २९ गते १९:३४     विकासन्युज

काठमाडौं । दक्षिण एशियाकै सबैभन्दा ठूलो फ्रयानचाईज होटेल ओयोले शुरुवातदेखि नै साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रयानचाईजका रुपमा आफ्नै संजालमा समाबेश गर्दै आइरहेको छ । होटलले उद्यमीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल...

  २०७५ फागुन २९ गते १९:२७     विकासन्युज

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १ दिने ट्यावलेट संचालन प्रशिक्षण/तालिम कार्यक्रम आयोजना गरेको छ । संस्थाले फिल्डमा काम गर्ने कनिष्ठ सहायक र प्रशिक्षार्थिहरुलाई लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिई आफ्नो सम्पूर्ण...