साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा, टेस्ट ड्राइभमा उपहारको व्यवस्था

  २०७५ फागुन १२ गते १६:२१     विकासन्युज


काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइएमएस मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ ।

स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ ।

– गाडीको खरिदमा२ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ ।

– स्पेश मूल्य र एक्सचेन्जगर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था ।

– झन्झ्ट मुक्ततरिकाले बैङ्गफाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेनग्यारेन्टी) ११.७२%

-फ्रि रोड् ट्याक्स्(२०७५/२०७६ )

-६०,००० किलो मिटर सम्मतिनबर्षे वारेन्टी ।

-५ बर्ष सम्मफ्रि सर्भिसङ्गि ।

-गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्त गर्न सकिने ।

-अन्य आवश्यक उपकरणहरु निःशुल्क ।

-प्रत्येक टेस्ट ड्राइभमा उपहारको व्यवस्था ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.