बजार

  २०७५ फागुन १२ गते १३:१८     विकासन्युज

काठमाडौं । पश्चिमबाट घाम उदाउने भन्दै गरिएको महाकाली सन्धी भएको २५ वर्ष बढी भएको छ । यसबीचमा महकालीमा धेरै पानी बगे । अनेकन राजनीतिक परिवर्तन पनि भए । नेपाल र भारतमा त्यसपछि ठूला र...

  २०७५ फागुन १२ गते ११:२७     विकासन्युज

काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । चालू आर्थिक वर्षभित्रमा सम्पन्न...

  २०७५ फागुन ११ गते १७:०१     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपले नयाँ उत्पादन ‘माल्टोजीङ्ग’ अफिसियल रुपमा सार्वजनिक गरको छ । चौधरी ग्रुप अन्तर्गतको बिएलसी होल्डीङ्स अन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रा. लि.’को उत्पादन र प्रर्बधनमा माल्टोजीङ्ग बजारमा ल्याईएको हो । शनिबार काठमाडौंमा आयोजित एक...

  २०७५ फागुन ११ गते १५:४६     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा यस साता कूल १७३ कम्पनीको शेयर कारोबार भए पनि कारोवार रकम एक अर्बसमेत पुग्न सकेन । निरन्तर ओरालो लाग्दै आएको बजार यस साता पनि असन्तुलित रह्यो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...

  २०७५ फागुन ११ गते १२:२८     विकासन्युज

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला-२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि कम प्रचलनमा रहेका खाद्यान्नको प्रचारका लागि...

  २०७५ फागुन १० गते १९:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको...

  २०७५ फागुन १० गते १८:२५     विकासन्युज

(तस्विर: डाेमी शेर्पा) काठमाडौँ । महिन्द्रा कम्पनीले नेपाली अटो बजारमा नयाँ मोडलको ‘एक्स यू भि थ्री डबल ओ’ गाडी भित्र्याएको छ । शुक्रबारदेखि शुरु भई १२ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजित ‘महिन्द्रा उदय’ मेलामा ती...

  २०७५ फागुन १० गते १४:५४     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसंग छलफल गरेका छन् । ब्रिटिश एक्सपर्टिज इन्टरनेशनल(बिईआई) ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर,...

  २०७५ फागुन १० गते १३:४४     विकासन्युज

काठमाडौं । धरानमा फागुन १२ गते सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ लन्च हुने भएको छ । धरानका लागि आधिकारिक बिक्रेता नब दुर्गा अटो प्यालेले धरानमा लामो समय देखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा...

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार...

  २०७५ फागुन १० गते १२:३३     विकासन्युज

काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति...

  २०७५ फागुन १० गते ११:५२     विकासन्युज

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ । उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ...

  २०७५ फागुन १० गते १०:५४     विकासन्युज

काठमाडौं । शुक्रबार सुनमा प्रति तोला ५ सय रुपैयाँ घटेको छ । बिहिबार तोलामा ६३ हजार १ सयमा बिक्री भएको शुक्रबार ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन बिहिबारको तुलनामा...

  २०७५ फागुन १० गते ९:२७     विकासन्युज

बेझाड । कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन...

  २०७५ फागुन १० गते ९:१०     विकासन्युज

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६मा ५५ वटा सबस्टेनको निर्माण र स्तरोन्नती सम्पन्न गर्ने भएको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आवमा ३०...

  २०७५ फागुन १० गते ८:४०     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश दिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन संहिताको प्रतिकुल हुने गरी...

  २०७५ फागुन ९ गते १९:२३     विकासन्युज

बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शंकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ । शंकरनगर शाखा कार्यालयको उद्घाटन प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा...

  २०७५ फागुन ९ गते १९:१५     विकासन्युज

काठमाडौँ । केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ । प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्लाको भैरहवास्थित आफनो कारखानाबाट...

  २०७५ फागुन ९ गते १९:०५     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले बारा जिल्लाको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको वीरगञ्ज शाखा कार्यालयको एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिपकुमार...

  २०७५ फागुन ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । उद्यमी व्यवसायीहरूले श्रम ऐनको सफल कार्यान्वयन हुन सकेमात्र अपेक्षा गरे अनुसार श्रम सम्बन्धलाई सहज बनाई औद्योगिक शान्ति प्रवद्र्धन गर्न बल पुग्ने बताएका छन् । उद्यमी व्यवसायीहरूले नया“ ऐनले श्रम बजारलाई गतिशिल बनाउनुको...