साेमबारकाे तुलनामा सुन प्रति तोला १ सयले वृद्धि

  २०७५ फागुन १४ गते १२:५६     विकासन्युज

काठमाडौं । मङ्गलबार सुन मूल्य प्रति तोला १ सय रुपैयाँल वृद्धि भएको छ । सोमबार ६२ हजार ७ सयले कारोबार भएको सुन मङ्गलबार ६२ हजार ८ सयले बिक्री भईरहेको छ ।

त्यस्तै सोमबार तेजापी सुनमा प्रतितोला १ सय रुपैयाले वृद्धि भई ६२ हजार ४ सय रुपैयाँले कारोबार भएको सुन, मङ्गलबार ६२ हजार ५ सय विक्री भईरहेको छ ।

चाँदी भने सोमबार कै मूल्य ७८० कायम रहन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.