बजार

  २०७५ चैत ५ गते १३:३०     विकासन्युज

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्स लगायत घरायसी सामाग्रीको नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई कोरिया भ्रमण गराएको छ । प्रत्येक वर्ष नेपालभरिका एलजी डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथसाथै...

  २०७५ चैत ५ गते १२:५८     विकासन्युज

काठमाडौं । नयाँ शैक्षिक सत्रलाई लक्षित गरेर नेपाली जुत्ता घरले नयाँ डिजाइनका जुत्ताहरु ल्याएको छ । नयाँ शैक्षिक सत्रलाई जुत्ता उद्योगीहरुले बजार विस्तारको उपयुक्त अवसरका रुपमा लिने गरेका छन् । आगामी शैक्षिक सत्रका लागि...

  २०७५ चैत ५ गते ११:४१     विकासन्युज

बेइजिङ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा चिया उत्पादन, अनुसन्धान, प्रविधि र चियाको आर्थिक सामाजिक अन्तरसम्बन्धमा चीन सरकारसँग सहयोग र सहकार्यका आधारमा साथ अघि बढ्न चाहेको बताएका छन् । चीनको सिचुवान प्रान्तको...

  २०७५ चैत ५ गते ११:३४     विकासन्युज

काभ्रेपलाञ्चोक । केन्द्रीय राजधानी काठमाडौँलयागत अन्य जिल्लाका विभिन्न जातका कुखुरामा बर्डफ्लूजन्य सङ्क्रमण देखिएपछि जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले तीन नाकामा चेक प्वाइन्ट राख्ने निर्णय गरेको छ । जिल्लामा बर्डफ्लुजन्य सङ्क्रमण निभित्रियोस् भन्ने...

  २०७५ चैत ५ गते ११:१४     विकासन्युज

काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ सय घटेको छ । सोमबार प्रतितोला रु ५९ हजार ८ सयमा कारोबार भएको सुन मंगलबार ५९ हजार ७ सयमा रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी...

  २०७५ चैत ५ गते ८:२०     विकासन्युज

काठमाडौं । काठमाडौं–तराई फास्ट ट्रयाक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी–८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी...

  २०७५ चैत ५ गते ८:०३     विकासन्युज

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदनमा नै बिचौलियाको दवदवा बढ्न पुगेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समयावधिसहित कोटाको व्यवस्था गरिएपछि सेवाग्राहीले समस्या झेल्नुपरेको हो । जटिल प्रणालीका कारण...

  २०७५ चैत ४ गते १९:१०     विकासन्युज

काठमाडौं । अब सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन प्रशिक्षण केन्द्रको प्रमाणपत्र नचाहिने भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक सार्वजनिक सूचना मार्फत सर्वसाधारणले सवारी लाइसेन्सका लागि आवेदन दिँदा  बुझाउँदै आएका प्रशिक्षण केन्द्रको प्रमाणपत्रको...

  २०७५ चैत ४ गते १८:४८     विकासन्युज

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्ममा कूल ३४० मेगावाट क्षमताका नौ आयोजनाको अध्ययन सम्पन्न गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार अध्ययन सम्पन्न गरी ती आयोजनालाई निर्माणमा लैजाने तयारी...

  २०७५ चैत ४ गते १८:१६     विकासन्युज

काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको अवस्थामा सम्भाव्यता अध्ययन तथा...

  २०७५ चैत ४ गते १८:०१     विकासन्युज

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्वृद्धिको लागि पुष्प व्यवसाय’ २२ औं फ्लोरा एक्स्पो (पुष्प मेला) २०७५ आयोजना गर्ने भएको छ । भृकुटी मण्डपमा चैत ८ गतेदेखि १० गतेसम्म आयोजना...

  २०७५ चैत ४ गते १७:१४     विकासन्युज

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘डिजिटल नेपाल’ निर्माणमा नेपाल दूरसञ्चार प्राधिकरण भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले डिजिटल नेपालको...

  २०७५ चैत ४ गते १६:३३     विकासन्युज

काठमाडौँ । रातिको समयमा हुने दुर्घटना र आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौंका प्रमुख सडकमा आठ हजारबत्ती जडान गर्ने भएको छ । आगामी वैशाख १ गतेबाट कलङ्की–एयरपोर्ट, त्रिपुरेश्वर–चक्रपथ र थापाथली–कमलपोखरी हुँदै पुतलीसडक खण्डमा सो...

  २०७५ चैत ४ गते १२:२८     विकासन्युज

काठमाडौँ । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको...

  २०७५ चैत ४ गते ११:१७     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुले शिलान्यास गर्ने हरेक भवनको निर्माण तीव्र गतिमा हुनै पर्ने बताएका छन् । काठमाडौँ नयाँबानेश्वर स्थित तरकारी बजारमा नागरिक लगानी कोषको भवन शिलान्यास कार्याक्रममा सोमबार अर्थमन्त्री खतिवडाले यस्तो...

  २०७५ चैत ४ गते १०:५८     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुले निक्षेपमा थोरै र ऋण लिंदा धेरै ब्याज लिने गरेकोले व्यवसायीहरुलाई समस्या परेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५२ औं स्थापना दिवसको...

  २०७५ चैत ४ गते ८:०९     विकासन्युज

काठमाडौँ । चिनियाँ कम्पनी जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा बनाएको टेकु–कालिमाटी जोड्ने पुल निर्माण सकिएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके, तर भार...

  २०७५ चैत ४ गते ७:५४     विकासन्युज

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड विपरीत सिमेन्ट बिक्रीवितरण गर्ने मनसा सिमेन्ट इण्डस्ट्रिज कम्पनीलाई कारवाही गरेको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाबाट फागुन १३ र १४ गते गरिएको अनुगमनबाट नमूना...

  २०७५ चैत ३ गते १९:१०     विकासन्युज

काठमाडौँ । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गल्फ टुर्नामेन्ट चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा सम्पन्न गरेको छ । प्रतियोगितामा १०८ गल्फरको सहभागिता रहेको थियो...

  २०७५ चैत ३ गते १९:०३     विकासन्युज

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठका कारण आफूहरुले विद्युतीय गाडी सञ्चालन गर्न नपाएको गुनासो यातायात व्यवसायीले गरेका छन् । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चार्जिङ स्टेशन निर्माणका लागि सहयोग...