बजार

  २०७६ असार ६ गते १९:२१     विकासन्युज

काठमाडाैं । विश्वकै सबैभन्दा अग्रणी अटोमोबाइल कम्पनी टाटामोटर्स र टाटामोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको आयोजना गर्दै दिवस मनाएका छन्। सिप्रदीको...

  २०७६ असार ६ गते १३:२२     विकासन्युज

राजस्व अनुसन्धान विभागले मूल्य अभिवृद्धि कर (भ्याट) छलि गर्ने १५ जनालाई ३ अर्बको बिगो सहित मुद्दा दायरा गरेकोे छ । नक्कली विजक प्रयोग गरी राजस्व छलि गर्ने सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं ९,...

  २०७६ असार ६ गते १३:०८     विकासन्युज

वासिङ्टन ।अमेरिकी सांसदहरुले यमनको गृहयुद्धमा अमेरिकी हतियार प्रयोग भएको भन्दै साउदी अरेबियालाई हतियार बिक्री रोक्न मतदान भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने साउदी अ‍ेरेबियालाई अमेरिकी हातहतियार बिक्री गर्ने अडान राख्दै आएको छ...

  २०७६ असार ५ गते २०:१४     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेटले ‘कल आयो पैसा पायो’ योजनाका विजेता ग्राहकहरुको घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ । वैशाख १६ देखि संचालनमा...

  २०७६ असार ५ गते १९:४८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले युरोपियन राष्ट्रहरु नेपालमा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएकी छन् । उनले नेपाल–जर्मन उद्योग वाणिज्य संघको २५औं वार्षिक साधारण सभामा बोल्दै...

  २०७६ असार ५ गते १९:२७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण गरेको छ । कार्यक्रममा...

  २०७६ असार ५ गते १९:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ...

  २०७६ असार ५ गते १८:०८     विकासन्युज

जनकपुर । विगत ५२ बर्ष देखि टोयोटाको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता युनाईटेड ट्रेडर्स सिण्डिकेटले जनकपुरमा पनि आफ्नो डिलर विस्तार गरेको छ । विगत केहि महिनादेखि सञ्चालनमा आएको श्रेया अटोमोबाईल्स डिलरको बिहीबार मात्र...

  २०७६ असार ५ गते १५:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको पाचौं अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ कार्ययोजना प्रस्तुत भएको छ । राष्ट्रिय सभा गृहका भएको उक्त नगर सभामा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी वर्षको कार्य योजनामा ठूला कार्यलाई ३ करोड,...

  २०७६ असार ५ गते ११:१८     विकासन्युज

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए...

  २०७६ असार ४ गते १७:५८     विकासन्युज

काठमाडौ । होटल हायातमा एक हप्तादेखी चलिरहेको आन्दोलन स्थगन गरी मजदुरहरु काममा फर्किएका छन् । मंगलबार साँझ श्रम तथा रोजगार कार्यालय टेकुले आन्दोलनरत पक्ष र व्यवस्थापन दुवै पक्षलाई पत्र काटेर वार्तामा बोलाएको थियो ।...

  २०७६ असार ४ गते १७:५७     विकासन्युज

काठमाडौं । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधादर्जन अफरहरु थप गरिएको हो । एउटा मोबाइल किन्दा अर्को...

  २०७६ असार ४ गते १७:४८     विकासन्युज

काठमाडौँ । सुबिसु केबलनेट प्रालिले सुबिसु भयङ्कर अफर अन्तर्गत लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको टिभी जितेकी छिन् । कम्पनीले १४ औं हप्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्राहाकहरु मध्ये...

  २०७६ असार ४ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा सर्वाधिक बिक्री हुने डीआइओ स्कुटरको नयाँ मोडेल होण्डा डीआइओ डीएलएक्सलाई नेपाली बजारमा भित्र्याएको...

  २०७६ असार ४ गते १६:४७     विकासन्युज

काठमाडौंं । टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमम ४ गते देखि ८ गते सम्म टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक...

  २०७६ असार ४ गते १३:४६     नबीनबाबु अधिकारी

काठमाडाैं । बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसेको हो । राजमार्ग भएर सवारी भित्रने...

  २०७६ असार ४ गते १२:३०     विकासन्युज

काठमाडाैं । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं...

  २०७६ असार ४ गते १०:३८     विकासन्युज

काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन-सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ(एपीआरएसीए-सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ...

  २०७६ असार ४ गते ८:५३     विकासन्युज

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तसम्म पहिलो किस्ता बापतको अनुदान नलिए लाभग्राही सूचिबाट हटाउने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी निजी आवास पुनर्निमार्ण लाभग्राहीमा २०७६ जेठ...

  २०७६ असार ३ गते १९:४६     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक आयोजन हुन गइरहेको विषेश...