सुबिसु भयङ्कर अफर लक्की ड्रमा हेमन्ती शाहले जितिन् स्मार्ट टिभी

  २०७६ असार ४ गते १७:४८     विकासन्युज


काठमाडौँ । सुबिसु केबलनेट प्रालिले सुबिसु भयङ्कर अफर अन्तर्गत लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको टिभी जितेकी छिन् ।

कम्पनीले १४ औं हप्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्राहाकहरु मध्ये १४० जना भाग्यशाली ग्राहाकहरुले क्लियर टिभि तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सेवा प्राप्त गरेका छन् ।

१५औं तथा अन्तिम हप्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४० इञ्चको स्मार्ट टीभी हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.