बजार

  २०७६ जेठ २९ गते १८:३३     विकासन्युज

काठमाडौं । नेपाली र भारतीय मेडिकल उद्यमी व्यवसायीहरू बीच मेडिकल क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आपसी सहकार्यका विषयमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ, पूर्वी क्षेत्रका मेडिकल व्यवसायमा आवद्ध...

  २०७६ जेठ २९ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको प्रतिनिधि मण्डलले बुधबार चीनको कुनमिङमा आयोजित १४ औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लिएको छ । अन्तराष्ट्रिय व्यापार...

  २०७६ जेठ २९ गते १८:०९     विकासन्युज

काठमाडौँ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ । बुधबार...

  २०७६ जेठ २९ गते १६:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सम्पन्न र दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेको जानकारी दिएको छ । संघीय संसदको दीगो...

  २०७६ जेठ २९ गते १०:५०     विकासन्युज

काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–१९ स्थित गणेश आधारभूत विद्यालय कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक...

  २०७६ जेठ २९ गते ९:२३     विकासन्युज

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले १०१ करदातासँग बक्यौता कर उठाउन सक्रियता देखाएको छ । कार्यालय अन्तरगत रहेका १०१ करदाताले आयकर, मूल्य अभिबृद्धि कर र अन्तः शुल्क बक्यौता दाखिला गरेको नदेखिएको जनाएको छ ।...

  २०७६ जेठ २९ गते ९:०७     विकासन्युज

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि(एनसीसी बैंक) ले विभिन्न पदका १४ जना कर्मचारी माग गरेको छ । डेपुटी चिफ एक्जुकेटिभ १ जना, डेपुटी जेनेरल म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर २ जना र...

  २०७६ जेठ २९ गते ८:१२     विकासन्युज

काठमाडौँ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमही दाङबाट सञ्चालित ५ वटा ठेक्का रद्ध हुने भएको छ । ती ठेक्का सम्झौता रद्ध गरी तोडी कालो सूचिमा किन नराख्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न व्यवसायीका...

  २०७६ जेठ २८ गते १९:१५     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको मंगलबार शिलान्यास गर्दै उहाँले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने,...

  २०७६ जेठ २८ गते १९:०२     विकासन्युज

काठमाडौँ । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डमा ‘स्प्रिट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप...

  २०७६ जेठ २८ गते १८:४०     विकासन्युज

काठमाडौँ । व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजारको रुपमा कर्जाबजारडटकम शुरु भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले कर्जाबजारडटकमको उद्घाटन गरेका हुन् । कर्जाबजारका प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तीय...

  २०७६ जेठ २८ गते १७:२६     विकासन्युज

पोखरा । खानेपानी मन्त्री बिना मगरले पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको मंगलबार शिलान्यास गरेकी छन्। मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले...

  २०७६ जेठ २८ गते १६:४१     विकासन्युज

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले काठमाडौं ग्रुप अफ होटल्स काठमाण्डौसंग होटल तथा रिसोर्ट सेवामा साझेदारी गर्ने सम्झौता गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा...

  २०७६ जेठ २८ गते १६:३२     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । उक्त सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख...

  २०७६ जेठ २८ गते १६:०६     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकम हिमाली क्षेत्रका विकट वस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत आफ्ना सेवाहरु पुर्याएर सम्पूर्ण मुलकलाई अत्याधुनिक सञ्चार सेवाहरुमार्फत लाभ पुर्याउन लागिरहेको छ । कम्पनीले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका...

  २०७६ जेठ २८ गते १५:५२     विकासन्युज

काठमाडौँ । चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको हाे । चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि ...

  २०७६ जेठ २८ गते १५:४९     विकासन्युज

काठमाडौँ । सरकारले नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)लाई आग्रह गरेको छ । जाइकाको लगानी रहेको तनहुँ सेती जलविद्युत् आयोजना निर्माणको चरणमा प्रवेश गरेको सन्दर्भमा थप लगानीका लागि सरकारले आग्रह...

  २०७६ जेठ २८ गते १२:३५     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस स्ट्र्याकर मेलामा आउनुहोस् सुपर स्टार निखिल उप्रेतीसंग भेट्ने मौका पाउनुहोस्’ योजना अघि सारेको छ । जगदम्बा मोटर्स प्रालिले आफ्नो आधिकारिक बिक्रेताको...

  २०७६ जेठ २८ गते १०:५४     विकासन्युज

काठमाडौँ ।  ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र...

  २०७६ जेठ २८ गते ८:२८     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले अर्थसचिव डा राजन खनाललाई रु एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् । भारत सरकारले आवास पुनःनिमाणका लागि नुवाकोट...