असार २१ भित्र पहिलो किस्ता नलिए प्राधिकरणले लाभग्राहीको सूचिबाट हटाउने

  २०७६ असार ४ गते ८:५३     विकासन्युज


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तसम्म पहिलो किस्ता बापतको अनुदान नलिए लाभग्राही सूचिबाट हटाउने भएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गरी निजी आवास पुनर्निमार्ण लाभग्राहीमा २०७६ जेठ मसान्तसम्म सूचिकृत भई हालसम्म सम्झौता नगरेकाहरुलाई असार २१ गतेभित्र पहिलो किस्ता लिन अनुरोध गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.