बजार

  २०७६ असार २७ गते १८:३९     विकासन्युज

काठमाडौँ । नेपाल टेलिकमले असार २७ गतेदेखि लागू हुनेगरी पोष्टपेड मोबाइल प्रयोगकर्ता र संस्थागत ग्राहकलाई भारी छुटको अवसर प्रदान गरेको छ । यसैगरी कम्पनीले एफटिटिएच सेवामा पनि यस्तै छुटको योजना आगामी साउन ५ गतेदेखि...

  २०७६ असार २७ गते १८:१८     विकासन्युज

काठमाडौँ । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृकाप्रसाद यादवले निर्माण व्यवसायीको निर्माण कार्य समयमानै सम्पन्न नगर्नेलाई दण्डित गर्नु पर्ने र त्यसतर्फ सरकार लागिरहेको बताएका छन । चेम्बर अफ कमर्शद्धारा विद्यमान वाणिज्य तथा आपुर्ती व्यवस्थापन...

  २०७६ असार २७ गते १८:१०     सुनिता पुडासैनी

काठमाडौं । नेपालमा वार्षिक २ करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्क अनुसार नेपालको पूर्वी जिल्लामा २ करोड केजी सिटीसी चिया उत्पादन भएको र...

  २०७६ असार २७ गते १२:१८     विकासन्युज

काठमाडौं । कृषिमन्त्री चक्रपाणी खनालले  शुक्रबार विहान कालिमाटी तरकारी बजारभित्र रहेको कृषि परीक्षण केन्द्रको अवलोकन गरेका छन् । केहि समय अगाडीदेखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण आफ्नै निर्णयबाट गर्न सरकार पछि...

  २०७६ असार २७ गते ९:१९     विकासन्युज

काठमाडोँ । आशा लघुवित्त वित्तीय संस्थाले असार २४, २५ र २६ गते ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय बिर्घा स्याङ्जामा आबद्ध सदस्यहरु मध्ये ८१ जना महिला सदस्यहरुलाई निःशुल्क...

  २०७६ असार २७ गते ८:४४     विकासन्युज

काठमाडौँ । फलफूल तथा तरकारी उत्पादनमा आबद्ध कृषकलाई सहकारी बजार प्रणालीमार्फत आय वृद्धि गर्ने उद्देश्यले ‘सहकारी बजार विकास कार्यक्रम’ सञ्चालन गरिएको छ । सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँग समन्वय गरेको उक्त कार्यक्रममा...

  २०७६ असार २७ गते ८:३६     विकासन्युज

काठमाडौँ । व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गरेका छन् । पुख्र्यौली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको...

  २०७६ असार २७ गते ८:१८     विकासन्युज

मेलम्ची । एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामाग्री नेपाल भित्रिन शुरु गरेको छ । पछिल्लो एक साताबाट शुरु आयात कारोबार विस्तारै बढ्दै गएको छ । विसं २०७२...

  २०७६ असार २६ गते २०:०७     विकासन्युज

काठमाडौँ । साँझ ६-७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुस्किल भइरहँदा काठमाडौँ उपत्यकामा भने रात्रिबस सेवा शुरु भएको छ । साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा...

  २०७६ असार २६ गते १९:३७     विकासन्युज

काठमाडौं । चीनको साना तथा मध्यम आकारका व्यवसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनित गरेको छ । चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड...

  २०७६ असार २६ गते १९:००     विकासन्युज

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारणसभा विहीबार होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले कम्पनीका सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन...

  २०७६ असार २६ गते १८:५३     विकासन्युज

काठमाडौँ । आगामी साउन २७ र २८ गते काठमाडौंमा हुने नेपाल युवा उद्यशीलता सम्मेलन २०१९ मा आइएमई ग्रुप अन्तर्गत रहेर संस्थागत सामाजिक उत्तरदायित्वमा विभिन्न भूमिका निर्वाह गर्दै आइरहेको आइएमई फाउण्डेसन सह–आयोजक रहने भएको छ...

  २०७६ असार २६ गते १८:३०     विकासन्युज

काठमाडौँ । हिमालय एअरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ ढाका/ काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । एअरलाइन्स्ले १५० इकोनोमी क्लास र...

  २०७६ असार २६ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपालको प्रसिद्ध कम्पनी त्रिवेणी व्यापार कम्पनी र यासुदा ब्रान्डले सिगापुर र दुवई भ्रमणको विजेता लगाएत ४ जनलाई पुरस्कार वितरण गरेको छ । त्रिवेणी व्यापार कम्पनीले २०७५ चैत १५ गते देखी २०७६ जेठ...

  २०७६ असार २६ गते १७:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग...

  २०७६ असार २६ गते १५:०१     विकासन्युज

काठमाडौं । नेपालमा एशियाली कृषकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा युवा जमातलाई आकर्षित गर्ने उद्देश्यले सो सम्मेलन हुनलागेको आयोजकले बताएका हुन् । साउन २६ देखि २८ सम्म लालितपुरमा आयोजना...

  २०७६ असार २६ गते १२:४९     विकासन्युज

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले विषादी चेकजाँच जारी रहेको स्पष्ट पार्दै हालका लागि रोक्नु पर्ने बताए । अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्नु उचित हुने रिपोर्टर्स...

  २०७६ असार २६ गते ८:३९     विकासन्युज

काठमाडौँ । स्वदेश तथा विदेशमा उत्पादित सिमेन्ट लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र बजारमा पठाउनु पर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले विज्ञप्ति जारी गरी सिमेन्टलाई लेमिनेशन गरेको बोरामा प्याकिङ गरेर मात्र...

  २०७६ असार २६ गते ८:२८     विकासन्युज

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरूले साउन १ गतेदेखि इन्टरनेटको मूल्य १३ प्रतिशत मूल्य बढाउने भएका छन् । अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य...

  २०७६ असार २५ गते १७:४७     विकासन्युज

काठमाडौं । हिम इलेक्ट्रोनिक्सले पुलचोक ललितपुरमा नयाँ सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनहरुका लागि ग्राहकहरुको बढ्दो माग तथा स्टेट्–अफ–आर्ट सेल्स काउन्टरले गर्दा हिम इलेक्ट्रोनिक्सलाई आफ्नो सामसङ्ग प्लाजाको संजाल विस्तार गर्न उत्प्रेरित...