बजार

  २०७६ साउन १ गते १४:२३     सञ्चिता घिमिरे

काठमाडौं । सरकारले पूर्व-पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास-बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम अघि बढाउने भएको छ । यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने...

  २०७६ साउन १ गते ९:१३     विकासन्युज

काठमाडौँ । नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाउने निर्णय गरेपनि नेपाल टेलिकमले इन्टरनेट सेवाको महशुल बृद्धि नगर्ने भएको छ । टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार टेलिकमले ग्राहकको सुविधा र सहजतालाई...

  २०७६ साउन १ गते ८:२४     विकासन्युज

काठमाडौँ, । सहमतिअनुसार मूल्य समायोजनको विषयलाई कानुनी रूपमै व्यवस्था नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकले साउन १ गतेदेखि इन्टरनेटको मूल्य बढाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा इन्टरनेटको प्रयोगमा १३ प्रतिशत दूरसञ्चार...

  २०७६ असार ३१ गते १७:५२     विकासन्युज

काठमाडौं । भेइकल ट्रयाकिङ सिस्टम तत्काल लागू नगर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आग्रह गरेको छ । नयाँ आर्थिक वर्षको शुरुवातसँगै राजश्व अनुसनधान विभागले शुरु गर्न लागेको भेइकल ट्रयाकिङ सिस्टम तत्कालै लागू गर्दा साना व्यवसायीहरु...

  २०७६ असार ३१ गते १४:१८     विकासन्युज

काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजी प्रालिले एक महिना अगाडि बजेट सेग्मेण्टको अनर एट ए लञ्च गरे लगत्तै त्यही सेगमेण्टमा अनर एट एस नेपाली वजारमा भित्राएको छ । यो फोन कम्पनीले...

  २०७६ असार ३१ गते ८:०७     विकासन्युज

काठमाडौँ । भक्तपुर नगरपालिकाले औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार गएको...

  २०७६ असार ३० गते १९:३१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैँकले असार मसान्त भित्रमा वाणिज्य बैँकलाई बुझाउनु पर्ने ब्याज र साँवा बुझाउने समय एक महिना थप गरेकोमा नेपाल उद्योग परिसंघले सराहाना गरेको छ । नेपाल उद्योग परिसंघले आगामी मौद्रिक नीतिको...

  २०७६ असार ३० गते १९:०३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ सञ्चालन गरेको छ । देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकहरु माझ अफर ल्याएको हो ।...

  २०७६ असार ३० गते १४:३६     शरद शर्मा

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र तपाई सार्वजनिक सवारी साधनमा यात्रा गर्दै हुनुहुन्छ भने टिकट माग्न नभुल्नुहोला । महानगरपालिकाले ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन–२०७५’ मा सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरेकोले...

  २०७६ असार ३० गते १४:१६     राजाराम न्यौपाने

काठमाडौँ । ढुंगा पेल्ने मेशिन विग्रिएपछि उदयपुर सिमेन्ट करीब डेढ महिनादेखि बन्द रहेको छ । मेशिन बनाउनका लागि बुटवल पठाइएको उद्योगका सूचना अधिकारी राम जिसीले बताए । उद्योग जेठ २१ गतेदेखि बन्द छ ।  सरकारी...

  २०७६ असार ३० गते १३:२०     विकासन्युज

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो...

  २०७६ असार ३० गते १३:०१     विकासन्युज

बेइजिङ । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण...

  २०७६ असार ३० गते ११:२४     विकासन्युज

काठमाडौं । नबिल बैंकले असार २८ गते मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरिएको थियो...

  २०७६ असार २९ गते २०:२४     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन आग्रह गरेको छ । चेम्बरले यही असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा...

  २०७६ असार २९ गते २०:२०     विकासन्युज

लहान । पानीको बहाब नै थुनिने गरी शहीद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका लागि बनाइएको नाला र...

  २०७६ असार २९ गते १७:४७     विकासन्युज

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो बर्ष पूरा गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु...

  २०७६ असार २९ गते १५:०३     विकासन्युज

काठमाडौँ । ओपोले आजबाट एफ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ । पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो...

  २०७६ असार २९ गते १३:३९     विकासन्युज

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १३औं बार्षिकोत्सवको उपलक्ष्यमा ‘मानव सेवाआश्रम’लाई १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत स्थापित सिटी एक्सप्रेस फाउन्डेशनद्वारा मानव सेवाआश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डनलाई...

  २०७६ असार २९ गते १०:४२     विकासन्युज

काठमाडौँ । नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर २५ वर्षदेखिसेवा पुर्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ । नबिल बैंंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरी सम्मान...

  २०७६ असार २८ गते १७:२५     विकासन्युज

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग”सिट नेपाली बजारमा बिक्री वितरण थालेको छ । विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट...