बजार

  २०७६ असार १९ गते १७:४३     विकासन्युज

काठमाडाैं । वैश्विक ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनीओपोले गत अप्रिल महिनामा आफ्नो एफ ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको छ। उपभोक्ता माझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ ११ प्रो...

  २०७६ असार १९ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल स्टार्ट अप खल्तीले जित्यो संयुक्त राष्ट्र संघबाट फिनटेक इन्नोभेसन फन्ड जित्न सफल भएको छ । नेपाली स्टार्ट अप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघ अन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र...

  २०७६ असार १९ गते १५:१९     विकासन्युज

काठमाडौं । यूकेएड सक्षम एक्सेस टु फाइनान्सले भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियतपूर्ण ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरेको छ । वि.स २०७२ साल बैशाख १२ गते गएको भूकम्पले क्षति ग्रस्त व्यक्तिका लागि सो...

  २०७६ असार १९ गते १३:४७     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पाँचौ बर्ष पूरा गरी छैठौं बर्षमा प्रबेश गरेको छ । संस्थाले बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्रय लिएका २५ जना अनाथ बाल बालिकालाई एक...

  २०७६ असार १९ गते ११:२२     विकासन्युज

काठमाडौं । कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत...

  २०७६ असार १९ गते ९:४१     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरु र...

  २०७६ असार १९ गते ८:५२     विकासन्युज

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय जनकपुरले ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने भएको छ । कार्यालयले विहीबार बक्यौता कर दाखिला गर्ने सम्बन्धी सूचना प्रकाशित गरी कारोबार रोक्का गर्ने चेतावनी दिएको हो । राजश्व कार्यालयका...

  २०७६ असार १९ गते ८:३२     विकासन्युज

हेटौँडा । जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भएपनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भएपनि नयाँ उद्योगका...

  २०७६ असार १९ गते ८:१८     विकासन्युज

काठमाडौँ । पूर्वपश्चिम राजमार्गको बाराको पथलैयादेखि सिरहाको कमलासम्मको खण्ड चार लेनमा विस्तार हुने भएको छ । बढ्दै गएको सवारी साधन र ट्राफिक जामले दशकअघि निर्माण भएको पूर्वपश्चिम राजमार्गको कैयौँ खण्ड साँघुरो बन्दै गएपछि सरकारले...

  २०७६ असार १९ गते ८:०६     विकासन्युज

धनगढी । कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई बुधधबार प्रहरीले पक्राउ गरेको छ ।केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पुर्याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि...

  २०७६ असार १८ गते १८:५५     विकासन्युज

दोहा, कतार । कतार एयरवेजले सिएपिए-उड्डयन केन्द्रसँगको सहकार्यमा ५-६ फेब्रुअरी २०२० मा दोहामा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्ने भएको छ । २०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल...

  २०७६ असार १८ गते १८:३९     विकासन्युज

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सीसेवा दिन शुरु गरेको छ ।उपत्यकाका ५ हजार भन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरु आबद्ध समाजले आफ्ना यात्रुहरुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी...

  २०७६ असार १८ गते १८:१५     विकासन्युज

काठमाडौं । उपत्यका कै प्रशिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस आर्टकोरले दरबारमार्गको टाइमस स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस आर्टकोरलाई दरवारमार्गमा...

  २०७६ असार १८ गते १६:५२     विकासन्युज

काठमाडौं । सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा नुवाकोटमा पेट्रोलियम पदार्थ बिक्री भएको वर्षौ भइसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा सवारी चालक र उपभोक्ता ठगिँदै आएका छन् । बढी मूल्य नलिनका लागि जिल्ला प्रशासनमा स्थानीयवासीले...

  २०७६ असार १८ गते १४:०४     विकासन्युज

काठमाडौं । मेचीनगर नगरपालिकाको चालू आर्थिक वर्ष २०७५/७६ मा खर्च गर्न नसक्दा नगरका गौरवका ठूला परियोजनाको बजेट फ्रिज भएको छ । नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीका अनुसार साइन्स सिटी, क्रिक्रेट रङ्गशाला र पशु बधस्थलमा...

  २०७६ असार १८ गते १३:१८     विकासन्युज

काठमाडौं । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महिनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ ।...

  २०७६ असार १८ गते १२:२९     दुर्गा देवकोटा

काठमाडौं । कैलालीका दुई युवा कैलालीको टीकापुरमा ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बेर्ना उत्पादन कार्यमा लागेका छन् । केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि युवाको आकर्षण बढ्दै गइरहेका बेला टीकापुरका दुई युवा कृषकले टिस्यु कल्चर प्रविधिबाट...

  २०७६ असार १८ गते १०:३५     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा आन्तरिक लेखा परीक्षण सम्बन्धी २ दिवसीय तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैँचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम असार १६ र १७ गते सम्पन्न...

  २०७६ असार १८ गते ९:४५     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । छात्रवृत्ति तथा...

  २०७६ असार १७ गते १८:०१     विकासन्युज

काठमाडौँ । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा मंगलबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छन् । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुबकुमार...