सुनको मूल्य १३ सयले बढ्याे, प्रतितोला ९४ हजारमा कारोबार

  २०७७ साउन ७ गते ११:२८     विकासन्युज

काठमाडौं । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको सुन १३ सय रुपैयाँ बढेर सो मूल्यमा बिक्री भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.