पूर्वाधार

  २०७९ वैशाख २५ गते १८:२२     विकासन्युज

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । मुख्य ठूला राजनीतिक दलहरुले घाेषणापत्रमा सार्वजनिक यातायातलाई प्राथमिकतामा साथ उल्लेख गरेका छन् । नेपाली कांग्रेस,...

  २०७९ वैशाख २५ गते १६:५३     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस्...

  २०७९ वैशाख २३ गते १५:४०     विकासन्युज

काठमाडौं । जनकपुर–जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु गर्न दुईवटा रेल किनिएको थियो । सो रेल नेपाल सरकारले एक अर्ब तीन करोड रुपैयाँमा किनेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र...

  २०७९ वैशाख २३ गते १२:२१     विकासन्युज

बागमती । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन...

  २०७९ वैशाख १९ गते १४:५७     राजिव न्यौपाने

काठमाडौं । जयनगर-कुर्था रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे पछि व्यवसायिक रूपमा नेपालमा रेलको...

  २०७९ वैशाख १८ गते ११:१७     विकासन्युज

काठमाडौं । अनियमित विद्युत् आपूर्तिका कारण विभिन्न औद्योगिम क्षेत्रका समस्यामा समस्या देखिएको छ । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत नदिँदा उद्योगहरु ठप्प भएका छुन् । विद्युत नियमित आपुर्ति नहुँदा उद्योगिक क्षेत्रका व्यवसायी...

  २०७९ वैशाख १७ गते ९:४०     विकासन्युज

गलकोट । बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत बागलुङ नगरपालिकाकोे बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रे हुने भएको छ । साढे दुई वर्षभित्र पूर्वाधार निर्माणसहित सडक कालोपत्रे...

  २०७९ वैशाख १६ गते ११:०३     विकासन्युज

बाँके । निर्माण व्यवसायीको आन्दोलनका कारण बाँकेमा ५०० भन्दा बढी पूर्वाधार निर्माणका योजना प्रभावित भएका छन् । मूल्यवृद्धिअनुसारको मूल्य समायोजनको माग गर्दै निर्माण व्यवसायीले काम ठप्प पारेपछि बाँकेमा करिब सात अर्ब रुपैयाँ बढीका साना,...

  २०७९ वैशाख १५ गते १९:३४     विकासन्युज

काठमाडौं । न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मर्स्याङदी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त...

  २०७९ वैशाख १५ गते १०:१७     विकासन्युज

काठमाडौं । सन् २०१५ बाट निर्माणको थालनी भएको भैरवहास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार परीक्षण उडान हुने भएको छ ।गत फागुनमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) गरिएको उक्त विमानस्थलमा आज नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले...

  २०७९ वैशाख १३ गते १७:१३     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्वनिर्धारित कार्यक्रम अनुसार मंगलवार राजधानीको ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले विहान ११ बजेदेखि...

  २०७९ वैशाख ११ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल सेरामिक इन्डस्ट्रिज प्राइभेट लिमिटेडद्वारा नेपोभिट टाईल्स यही वैशा ९ गतेदेखि नेपालमा लञ्च गरिएको छ । विदेशी टाईल्सको आयात निकै बढेपछि आफ्नै देशमा उत्पादन सुरु भएको नेपोभिट टाईल्सले आफ्ना उत्पादन बजारमा पठाउन...

  २०७९ वैशाख ११ गते १६:४६     विकासन्युज

काठमाडौं । निर्माण कम्पनी सीई कन्स्ट्रक्सन प्रालीले ३०औं वर्ष पूरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजय राजभण्डारीले कम्पनीका आगामी १० वर्षको लागि रोडम्याप प्रस्तुत गरे...

  २०७९ वैशाख ११ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युत‍्हरूबाट उत्पादित विद्युत् खेर...

  २०७९ वैशाख ११ गते १०:३५     राजिव न्यौपाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु भएको करिब ३ वर्ष हुनै लाग्दा पनि कामको गति अपेक्षित रुपमा बढ्न नसकेको हो ।...

  २०७९ वैशाख ९ गते १७:३८     विकासन्युज

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरूलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय घरनिर्माणसम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान...

  २०७९ वैशाख ९ गते १७:२१     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार (वैशाख ११) देखि ‘कन्स्ट्रक्शन होलिडे’मा जाने बताएको छ । शुक्रवार महासंघ सचिवालय अनामनगरमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने...

  २०७९ वैशाख ७ गते १०:१६     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल...

  २०७९ वैशाख ६ गते १६:३६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चार मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टिक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । षडानन्द नगरपालिका भोजपुरमा अवस्थित यो जलविद्युत् परियोजना एलसी इनर्जी प्राइभेट लिमिटेडले प्रवर्द्धन गरेको हो । तल्लो...

  २०७९ वैशाख ६ गते १४:५४     विकासन्युज

लमजुङ । जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ । नेपाल विद्युत् प्राविधिकरणद्वारा आजदेखि यहाँ...