फोकस

  २०७६ मंसिर २५ गते १५:५९     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सदस्य एलपिसवा लिम्बुले चाडपर्वको समयमा अनुगमन गरेर उठेको रकमभन्दा धेरै पैैसा अनुगमन गर्ने कमचारीले भक्ताको रुपमा बुझेको बताए । उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका...

  २०७६ मंसिर २५ गते १३:२६     सुनिता पुडासैनी

काठमाडौं । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ अथवा भनौं जब मान्छेमा केही गर्ने इच्छाशक्ति हुन्छ न उसलाई कसैले रोक्न सक्छ नत छेक्ननै । उसको काम सफल होस् वा असफल तर उसको काम गर्ने दृढ चाहनाले...

  २०७६ मंसिर २५ गते ९:१५     विकासन्युज

काठमाडौं । जापनिज अटोमोवाइल म्यानुफेक्चर कम्पनी टोयोटाको लङ्गेस्ट रनिङ्ग मोडेलको रुपमा रहेको छ ‘ल्याण्ड क्रुजर’ । सन् १९५१ बाट उत्पादन सुरु भएको सो मोडेलको आजका वर्षसम्म आइपुग्दा कुल एक करोड युनिट बिक्री भइसकेको छ...

  २०७६ मंसिर २४ गते १८:३९     विकासन्युज

काठमाडौं । कुनै बेला सिटिजन्स बैंक इन्टरनेशनल , ग्लोवल आईएमई बैंक, प्राइम कमर्शिलयल बैंक, सनराईज बैंक, बैंक अफ एशिया र कमर्ज एण्ड ट्रन्ट बैंकलाई एउटै पुस्ताका बैंक भनेर भनिन्थ्यो । कमर्ज एण्ड ट्रष्ट बैंक...

  २०७६ मंसिर २४ गते १८:१४     विकासन्युज

काठमाडाैं । नेपाल साग फुटबलमा चौथो पटक स्वर्ण जित्न सफल भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जित्दै चौथो पटक स्वर्ण विजेता बनेके हो । मंगलबार दशरथ रंगशालामा भएको...

  २०७६ मंसिर २४ गते १४:०२     राजाराम न्यौपाने

काठमाडौं ।  चीन सरकारको सहयोगमा बनेको कलंकी– कोटेश्वर सडक खण्डमा यात्रुका लागि मानव एम्बुसमा परिणत हुँदै गहिरहेको छ । न कलंकी– कोटेश्वर सडक खण्डमा पर्याप्त मात्रामा जेब्राक्रसिङ छ न दायाँ–बायाँको यात्रुले यात्र गर्ने फूटपाथ छ ।...

  २०७६ मंसिर २४ गते १३:२३     विकासन्युज

काठमाडौं । तथ्यांक हेर्दा अचम्म लाग्न सक्छ । गरिब देशका धनी जनता, शोख पनि कस्ता कस्ता । चालु आवको ४ महिनामा साढे १३ अर्ब रुपैयाँभन्दा बढीको तयारी कपडा मात्रै लगाएछन् नेपालीले । यो तथ्यांक...

  २०७६ मंसिर २४ गते १०:५१     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा बीमा समितिले ‘हस् हजुर’ जनाउदा बीमा कम्पनीहरुलाई अनावश्यक आर्थिक भार थपिनुको साथै टाउको दुखाउने तनाव थपिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै...

  २०७६ मंसिर २४ गते ९:०९     नबिन पाेखरेल

काठमाडौं । अब नेपाल दूर–सञ्चार प्राधिकरण (एनटीए)ले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टावर जडान गर्न सबै सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिने भएको छ । । एनटीएले गत शुक्रबार सबै सेवा प्रदायक कम्पनीहरूलाई नयाँ प्रविधिमा आधारित अन्तर्राष्ट्रिय...

  २०७६ मंसिर २३ गते १६:५६     सन्ताेष राेकाया

काठमाडाैं ।  सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले गत साउनमा मास प्रिन्टर स्वदेश भित्र्यायो । देशमा समयमै स्मार्ट लाइसेन्स नपाइरहेका सेवाग्राहीहरु मास प्रिन्टर आएसँगै खुसी पनि भए । तर प्रिन्टर भित्रिएको करिब चार...

  २०७६ मंसिर २३ गते १४:०८     राजाराम न्यौपाने

काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका ११० वटा इट्टा उद्योग हटाउन स्थानीय तहले पत्र काटन थालेका छन् । उपत्यकाका विभिन्न नगरपालिकहरुको बैठकको निर्णयले नै इट्टा उद्योग सञ्चालनमा रोक लगाउने भनेर पास गरि पत्र काटन...

  २०७६ मंसिर २३ गते १३:४८     विकासन्युज

काठमाडौं । बैंकहरूले सम्पत्ति शुद्धीकरण निवारणमा जान आलटाल गरेपछि राष्ट्र बैंकले समयनै तोकेर ‘गो-एएमएल’ मा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकलाई आगामी १ माघ गतेबाट अनिवार्य रूपमा ‘गो-एएमएल’ मा जान निर्देशन...

  २०७६ मंसिर २३ गते ११:१८     विकासन्युज

विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ५ देखि ७ प्रतिशतको बीचमा छ । लगातार उच्चदरको आर्थिक वृद्धिले नेपालीमा जुन उत्साह ल्याउनु पर्ने हो, त्यस्तो देखिन्न । उद्योग व्यवसायीसँग कुरा गर्दा उच्चदरको आर्थिक वृद्धिले खुशी...

  २०७६ मंसिर २३ गते १०:२८     विकासन्युज

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले यसै आर्थिक वर्षमा नेपालमा संचालित सबै प्रकारका उद्योग प्रतिष्ठानको सर्वेक्षण गर्ने भएको छ । यस अघि गरिएका सर्वेक्षण औद्योगिक उत्पादनको मात्रै भएकोले यस पटक क्षेत्रगत रुपमा रहेका उद्योग प्रतिष्ठानको...

  २०७६ मंसिर २२ गते १८:३७     विकासन्युज

काठमाडौं । सरकारले मदिरामा लगाएको अन्तः शुल्क घटाएपछि अब सिमेन्ट र स्टिल उद्योगमा लाग्दै आएको अन्तशुल्क समेत घटाउने भएको छ । पछिल्लो समय सिमेन्टका साथै स्टिल उद्योग समेत अप्ठ्यारोमा पर्न लागेपछि सरकारले यी उत्पादनको...

  २०७६ मंसिर २२ गते १८:२४     सुनिता पुडासैनी

काठमाडौं । चालु आर्थिक वर्षकाे  पहिलो चौमासिकमा वैदेशिक रोजगार विभागमा आउने उजुरी संख्या ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षकाे प्रथम चाैमासिकमा विभागमा  आउने उजुरीकाे संख्या ४५ प्रतिशतले...

  २०७६ मंसिर २२ गते १४:४१     राजाराम न्यौपाने

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर...

  २०७६ मंसिर २२ गते १२:३६     विकासन्युज

काठमाडाैं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । मध्यपहाडी लोकमार्ग आयोजनाको खुर्कोटघुर्मी सडकखण्ड अन्तर्गत खाङसाङ र सोखु खोलामा निर्माण भइरहेको पुलको ठेक्का पाएको पप्पु सम्पर्कविहीन भएपछि कालोसूचिमा राख्ने तयारी भइरहेको बताइएको हो...

  २०७६ मंसिर २२ गते १०:३८     डोमी शेर्पा

काठमाडौं। हामी मध्ये धैरै जना व्यक्ति दिनहुँ आफ्नो कार्यालयमा करिब ८ देखि १० घण्टा बिताउने गछौं। कार्यालयमा मात्र नभएर घरमै बस्ने  मानिसहरुको पनि  सामान्य दैनिकी यहि हो। तर के तपाईलाई थाहा छ यसले कति ठूलो...

  २०७६ मंसिर २१ गते १६:५०     विकासन्युज

आज डिसेम्बर ७, अन्तर्राष्ट्रिय नागरिक उडड्यन दिवस । सन् १९९४ देखि विश्वभर अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाउन थालिएको छ । सञ्चार र प्रविधिमा आएको विकासले संसारलाई सानो गाउँ बनाइदिएको छ, शब्द, आवाज र दृष्यमार्फत...