फोकस

  २०७८ मंसिर १० गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । राष्ट्र बैंकले भच्र्युअल माध्यमबाट मौद्रिक नीतिको समीक्षा गरेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत गरेको...

  २०७८ मंसिर ९ गते २१:१७     विकासन्युज

काठमाडौं । नेपाली बीमा कम्पनीहरुले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने भएको छ । बीमा समितिले बिहीबार सबै बीमा कम्पनीहरुलाई निर्देशन दिदैँ पुनर्बीमा व्यवसाय नेपाली कम्पनीसँग मात्रै गर्न भनेको हो । समितिले मंसिर ९ गते जारी...

  २०७८ मंसिर ९ गते १८:३०     सन्तोष रोकाया

काठमाडौं । अहिले नेपाली बैंकिङ क्षेत्रमा तीन वटा ठूला ‘बैंकिङ फ्रड’ का घटनाहरु बाहिरिएका छन् । पहिलो, सिभिल बैंक तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप । सहकारीका...

  २०७८ मंसिर ९ गते १४:२८     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिद गर्नका लागि १ करोड रुपैयाँसम्म सापटी दिने भएको छ । यसअघि घर खरिद गर्नका लागि ५० लाख रुपैयाँ सापटी दिँदै आएपनि अब भने जग्गा खरिद गर्नको...

  २०७८ मंसिर ९ गते १२:२०     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आयाेजना गर्ने नाडा अटो शो पुनः सरेको छ । यसअघि एशोसिएशनले फागुन ९ गतेदेखि १४ गतेसम्म गर्ने भनेको नाडा अटो शो अब भने दशैंमा मात्रै हुने भएको...

  २०७८ मंसिर ९ गते १०:३६     विकासन्युज

काठमाडौं । सिभिल सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङमाथिको अनुसन्धान करिब सकिएको छ । तामाङमाथि लागेका आरोपको अनुसन्धान करिब सकिएकोले सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी भइरहेको...

  २०७८ मंसिर ८ गते १८:५५     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले सरकारलाई विभिन्न प्रयोजनमा लिने कर घटाउन माग गरेका छन् । बुधबार उद्योग वाणिज्य महासंघले सातौं राष्ट्रिय उद्योग दिवसको अवसर पारेर आयोजना गरेको परिसंवाद कार्यक्रमा उनीहरुले सरकारले विभिन्न प्रयोजनमा लिने कर...

  २०७८ मंसिर ८ गते १७:४७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च अपेक्षाकृत नबढेको र आयात बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चालु आर्थिक वर्षको प्रथम प्रगति समीक्षामा बोल्दै पुँजीगत खर्च बढाउन नयाँ विकल्पमा जानुपर्ने र बलपूर्वक आयात...

  २०७८ मंसिर ८ गते १६:४२     विकासन्युज

काठमाडौं । आर्थिक गतिविधि कोभिड महामारी सुरु हुनुअघिको अवस्थामा करिब फर्किएको छ । उद्योग व्यवसाय संचालन, रोजगारीको अवस्था, तलब तथा ज्यालामा उद्योग व्यवसायले गर्ने खर्च, वस्तु तथा सेवाको उत्पादन तथा कारोबार जस्ता सुचकले आर्थिक...

  २०७८ मंसिर ८ गते १४:०३     डा. चिरञ्जीवी नेपाल

नेपालको सेयर बजार भर्खर बामे सर्न लागेको छ । म २०६४ भदौदेखि करिब १५ महिना नेपाल धितोपत्र बोर्डको अध्यक्ष भए । त्यतिबेला धितोपत्र बोर्ड भन्ने नै चिनिएको थिएन । त्यतिबेलासम्म स्टक एक्स्चेन्ज भनेर मात्र...

  २०७८ मंसिर ८ गते १३:५८     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्ष यसै साताभित्र गर्दैछ । प्रत्येक तीन महिनामा मौद्रिक नीतिको समीक्षा गर्ने प्रचलन अनुसार यो वर्षको पहिलो त्रैमासको समीक्षा पनि यही साताभित्रै...

  २०७८ मंसिर ८ गते ११:४३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी हटाएकोले तरलताको अभाव भएको भन्ने तर्क गलत भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सीसीडी र तरलतालाई...

  २०७८ मंसिर ८ गते ११:००     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हुण्डी कारोबार रोक्नको लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका लागि नयाँ कार्यक्रम संचालन गर्न छलफल चलिहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले वैदेशिक रोजगारीमा...

  २०७८ मंसिर ७ गते १७:५६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरु डराउनु पर्ने...

  २०७८ मंसिर ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरुका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै विभिन्न नयाँ व्यवस्था गरेको हो । यस्ता छन् परिमार्जन भएका...

  २०७८ मंसिर ७ गते १४:१९     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कुल ग्राहीथ उत्पादन (जीडीपी) मा प्रदेश २ को योगदान १३.२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु.४२ खर्ब ६६ अर्ब ३२...

  २०७८ मंसिर ७ गते १३:२२     राजीव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने तयारी गरेको छ । महानगरले आफ्नै स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बहुतले पार्किङ स्थल बनाउने तयारी अगाडि बढाएको हो । स्मार्ट सवारी साधन...

  २०७८ मंसिर ७ गते १०:३६     मञ्जरी पौडेल

काठमाडौं । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका बीमकहरुले चालु आर्थिक वर्षमा २२ अर्ब रुपैयाँ बढीको दावी भुक्तानी गरेका छैनन् । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार १८ वटा...

  २०७८ मंसिर ६ गते १७:२०     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समय कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले धमाधम कोष छाड्न थालेका छन् । कोषका अनुसार पछिल्लो समय कोषमा रकम जम्मा गर्न छोडेर उल्टै जम्मा भएको रकम भुक्तानी लिनेहरुको संख्या बढेको हो । पहिले...

  २०७८ मंसिर ६ गते ११:३३     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङलाई ऋण तिर्न ताकेता गरेको छ । कर्मचारी सञ्चय कोषले सोमबार एक सूचना जारी गर्दै ऋण तिर्न ताकेता गरेको हो । कोषले ३५ दिन भित्र ऋण नतिरे धितो...