वित्त

  २०७७ असार १७ गते १७:२७     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेकाे छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसी बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हाे...

  २०७७ असार १७ गते १५:५२     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले यातायात व्यवसायीले लिएको कर्जामा एक महिनाको व्याज छुट दिएको छ । बैंकले बुधबार एक सूचना सार्वजनिक गर्दै ‘हायर पर्चेज’ कर्जा लिएका ग्राहकलाई एक महिनाको व्याज छुट दिने भएको हो...

  २०७७ असार १७ गते १३:२६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध...

  २०७७ असार १७ गते ११:१४     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० कराेड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले आगामी असार २५ गतेदेखि सो मात्रा अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता आईपीओ...

  २०७७ असार १७ गते १०:५२     विकासन्युज

लमजुङ्ग जिल्लाको दुराडाँडामा जन्मिएका हुन् रेशम न्यौपाने । उनी सामाजिक कार्यसँगै गाउँगाउँमा वित्तीय साक्षरता र आर्थिक रुपान्तरणको अभियानमा लागेका छन् । स्वावलम्बन विकास केन्द्रको प्रशिक्षार्थी सहायक पदबाट वित्तीय सेवामा प्रवेश गरेका न्यौपानेले नाडेप लघुवित्त,...

  २०७७ असार १६ गते १८:४०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबिच प्रतिष्ठान परिसरमा बैंकको एक्सटेन्सन काउन्टर, एटिएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ्ग काउन्टर बैंकबाट संचालन गर्ने सम्झौता भएको छ । आगामी...

  २०७७ असार १६ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दीगो परियोजना केन्द्रीत विशेष समिति’ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । अर्थतन्त्रमा कोभिड–१९ को बहुपक्षीय प्रभाव गहिरिदैं...

  २०७७ असार १६ गते १६:५३     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सको २ लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार नेप्से र आइसिएफसि फाइनान्सबीच संस्थाको प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख...

  २०७७ असार १६ गते १६:४३     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्व पनि रहेको राष्ट्रिय बीमा कम्पनीमा सरकारी हस्तक्षेप बढेको छ । कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत  (सीईओ) नियुक्तीमा विवाद भएकाे छ भने  कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डेढ वर्षदेखि सरकारी कर्मचारीले समालेका...

  २०७७ असार १६ गते १६:३७     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाइनान्सको ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको...

  २०७७ असार १६ गते १४:२०     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्सेबीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख...

  २०७७ असार १५ गते १८:२७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा मोरङ्गको सलकपुरमा ९५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले असार १५ गतेबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो । यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता...

  २०७७ असार १५ गते १८:१०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्गस नेपालद्वारा केयर ए प्लस रेटिङ्गस प्राप्त गरेको छ । जसले बैंकको कर्जा जोखिम न्यून रहेको जनाउँछ । केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका...

  २०७७ असार १५ गते १६:४०     नबिन पोखरेल

काठमाडौ । अफ्रिकादेखि आएको सलहको समुह भारत हुँदै नेपाल प्रवेश गरेको छ । एकै दिनमा ठूलो परिमाणमा बालीनाली खाने किरा सलहले नेपाली किसानले लगाएको अन्नबाली पनि खाएर सखाप पारिदेला कि भन्ने चिन्ता छ ।...

  २०७७ असार १५ गते १६:२४     विकासन्युज

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । हाइड्रोपावरकाे सेयर रजिष्ट्रारको सम्पूर्ण कार्य गर्नको लागि दुई संस्थाबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको हाे । उक्त सम्झौता-पत्रमा बरुण हाइड्रोपावरको तर्फबाट व्यवस्थापक विकास...

  २०७७ असार १५ गते १३:०१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकले असार १४ गतेदेखि लागू हुने गरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो...

  २०७७ असार १५ गते १०:४५     विकासन्युज

काठमाडाैं । एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति...

  २०७७ असार १४ गते १७:५९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद आज(आइतबार) बाट सकिएको छ । असार १० गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा कूल ४ लाख १२ हजार ३ सय ३२...

  २०७७ असार १४ गते १३:२२     विकासन्युज

काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् । बजार...

  २०७७ असार १४ गते १२:११     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । असार १३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित...