वित्त

  २०७७ जेठ १९ गते १८:२५     विकासन्युज

काठमाडौं । गोल्छा ग्रुपमा कार्यरत ११७५ कर्मचारीको कोभिड–१९ बीमा गएिको छ । ग्रुप अन्तरगत रहेको हंसराज हुलासचन्द एण्ड कम्पनी, हुलास इन्भेष्टमेन्ट, हुलास अटाे र हिम इलेक्ट्रोनिक्समा कार्यरत सबै कर्मचारीको कोभिड बीमा शिखर इन्स्योरेन्समा गरिएको...

  २०७७ जेठ १९ गते १७:५६     विकासन्युज

काठमाडौं । कुमारी बैंकले प्राप्ति गरेको देवः विकास बैंकको ८.५५ प्रतिशत बोनस सेयर पारित भएको छ । जेठ १९ गते(सोमबार) सम्पन्न देवः विकास बैंकको १३औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को वितरण...

  २०७७ जेठ १९ गते १६:०५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)का कारण सृजित असहज परिस्थितिमा ग्राहक वर्गको सुविधालाई मध्यनजर गर्दै महालक्ष्मी विकास बैंकले उक्त सेवा सञ्चालनमा...

  २०७७ जेठ १९ गते १५:३१     विकासन्युज

काठमाडौं । कुमारी बैंकले साविकको देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित भएको छ । उक्त प्रस्तावलाई जेठ १९ गते सम्पन्न कुमारी बैंकको विशेष साधारण सभा(एसजीएम)ले पारित गरेको हो । यस प्राप्ति पश्चात् कुमारी...

  २०७७ जेठ १९ गते १३:४२     विकासन्युज

महेन्द्रनगर । लकडाउनको समयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले बीमा दावी वापत ४ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले प्रदेश न ७, कंचनपुर, बेदकोट न. पा. वडा न....

  २०७७ जेठ १८ गते १७:१२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरुलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त...

  २०७७ जेठ १८ गते १३:४९     विकासन्युज

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन भएको छ । बैंकको बैंकिङ्ग सफ्टवेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माइग्रेशन) को काम सम्पन्न भएकाले उनीहरुको हालको खाता नम्बर परिवर्तन भएको बैंकले जानकारी गराएको छ । त्यसैले,...

  २०७७ जेठ १८ गते १३:०७     विकासन्युज

ललितपुर । पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण माहामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो...

  २०७७ जेठ १६ गते १४:१६     विकासन्युज

काठमाडौं । सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेशनलसँग बिलय हुने भएको छ । उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो १६ औं वार्षिक साधारण सभा आगामी जेठ २४ गते शनिबार बोलाएको छ । उक्ता सभा...

  २०७७ जेठ १६ गते १३:५२     विकासन्युज

काठमाडौं । सनराइज बैंकले कम्पनीमा कार्यरत सबै कर्मचारीको कोरोना भाइरस(कोभिड-१९) बीमा गराएको छ । बैंकले कोरोना भाईरसले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सबैको बीमा गराएको हो । बैंकमा कार्यरत...

  २०७७ जेठ १६ गते ११:०५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै पुँजीबजारको दायरा विस्तार गरिने बताएका छन् । उनले बजारको दायरा फराकिलो बनाई ऋणपत्रको कारोबार दोश्रो बजारमा शुरु गरिने बताएका छन्...

  २०७७ जेठ १५ गते २१:१७     विकासन्युज

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तिय क्षेत्रको स्थाईत्व र सेवा प्रभावहमा प्रतिकूल असर पर्न नदिने बताएको छ । सोही प्रयोजनकालागि नियमनकारी व्यवस्था मिलाईने भएको हो ।...

  २०७७ जेठ १५ गते १८:५८     विकासन्युज

काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा...

  २०७७ जेठ १५ गते १८:२१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले...

  २०७७ जेठ १५ गते १७:३९     विकासन्युज

काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने...

  २०७७ जेठ १५ गते १७:३१     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारको दायरा विस्तार गरी ऋणपत्रको दोश्रो बजार कारोबार शुरु गरिने बताएका छन् ।  संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन्...

  २०७७ जेठ १५ गते १७:२९     विकासन्युज

काठमाडौं । सरकारले घुम्त्ती बीमा कार्यक्रम संचालन गरी कृषि तथा लघु उद्यम व्यवसायमा बीमाको पहुँच बढाउने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सो कुरा बताएका हुन्...

  २०७७ जेठ १५ गते १७:२३     विकासन्युज

काठमाडौं । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरिएको छ । १ खर्बकाे पुर्नकर्जा काेष स्थापना गरिने र पुर्नकर्जाको व्याज ५ प्रतिशत मात्र...

  २०७७ जेठ १५ गते १७:१९     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्वीजीसनलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । विगत केही वर्षदेखि संचालनमा रहेको मर्जर सम्बन्धी नीतिलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइने भएको...

  २०७७ जेठ १५ गते १७:०२     विकासन्युज

काठमाडौं । सरकारले १ लाख सम्मको कोरोना बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने भएको छ । परिवारको बीमा गर्दा प्रतिव्यक्ति ६०० रुपैयाँ बीमा शुल्क लाग्दै आएकोमा अब ३०० रुपैयाँमा १ लाख रुपैयाँको कोरोना बीमा...