वित्त

  २०७७ साउन २ गते १५:३२     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) बढाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत गभर्नरले ८० प्रतिशतको सीमालाई बढाएर ८५ प्रतिशत र्पुयाएको...

  २०७७ साउन २ गते १५:३०     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले आफ्ना ग्राहकसँग लिने ब्याजदर १५ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने भएका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत उनीहरूले लिने ब्याजदर अधिकतम १५ प्रतिशत कायम गरिएकाे बताएका...

  २०७७ साउन २ गते १५:२६     विकासन्युज

काठमाडौं । असार मसान्तसम्म तिर्नु पर्ने ऋणको किस्ता तथा व्याज तिर्न पाउने म्याद पुस मसान्तसम्म पुर्याउन पाइने भएको छ । कोभिड १९ कारण परेको परेको असरका कारण ऋण तिर्न नसक्ने ऋणीका लागि यस्तो व्यवस्था...

  २०७७ साउन २ गते १५:२४     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति मार्फत घर जग्गा धितोमा ६० प्रतिशतसम्म कर्जा पाइने भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति मार्फत सो व्यवस्था भएको बताएका हुन्...

  २०७७ साउन २ गते १५:२१     विकासन्युज

काठमाडौं । सेयर धितो कर्जामा ७० प्रतिशत ऋण पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सेयर धितो राखी प्रदान हुने...

  २०७७ साउन २ गते १५:२०     विकासन्युज

काठमाडौं । बैंकहरुले १ करोड रुपैयाँसम्मको साना तथा मझौला (एसएमई) कर्जाको सीमा कुल कर्जाको १५ प्रतिशत पुर्याउनै पर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी...

  २०७७ साउन २ गते १५:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एकीकरण र सुदृढीकरणमा जोड दिने भएकाे छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आव २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।...

  २०७७ साउन २ गते १५:१४     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले कुल कर्जाको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्नै पर्ने भएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसरी १५ प्रतिशत...

  २०७७ साउन २ गते १५:१४     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्थाको का.मु प्रमुख कार्यकारी अधिकृतमा कमल खत्री नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको २०७७ असार ३१ को बोर्ड बैठकले खत्रीलाई का.मु सिईओमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी...

  २०७७ साउन २ गते १५:१४     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुद्रास्फिती ७ प्रतिशतमै कायम गरिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो वर्ष मुद्रास्फिती ७ प्रतिशतमै कायम गर्ने बताएका हुन् ।  ...

  २०७७ साउन २ गते १२:२२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति के कस्तो आउँला भन्ने आम चासो छ । मौद्रिक नीतिमा समावेश हुने मुलभुत विषय सार्वजनिक पनि भइसकेका छन् । मौद्रिक नीतिले कोरोना भाइरस संक्रमण सन्त्रासका कारण समस्या...

  २०७७ साउन २ गते १२:११     विकासन्युज

काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्य योजना तय गरेको छ । समितिले भवन निर्माण गर्नेदेखि दाबी-भुक्तानीलाई सहज बनाउने कार्य योजना पास गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका...

  २०७७ साउन २ गते ११:५०     राधा पाेखरेल

नेपाल पुँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको दुई वर्ष पुरा भएको छ । आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु, संघमा आवद्द सदश्य, प्रदेश सँयोजक, सह-सँयोजक, जिल्ला संयोजक-जिल्ला सह संयोजक, अग्रज...

  २०७७ साउन २ गते १०:५८     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आज (साउन २ गते) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार उक्त सेयर आज दिउँसो ३ बजे बाँडफाँड हुने भएको हो...

  २०७७ साउन १ गते २२:३२     शिव सत्याल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तयार पारेको छ । भोलि (साउन २ गते शुक्रबार) सार्वजनिक गर्न लागिएको नीतिमा उद्यम व्यवसाय गर्न ऋण लिएका तर कोभिड १९ का कारण ऋण...

  २०७७ साउन १ गते २०:५०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले डिम्याट खाता खोल्नको लागि ‘पञ्चगुणी डिम्याट सेवा’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । साउन १ गतेदेखि शुरु भएको यस योजना बढीमा साउन मसान्तसम्म लागू हुने छ । लगानीकर्ताहरुलाई...

  २०७७ साउन १ गते २०:०४     विकासन्युज

काठमाडौं । वित्तीय क्षेत्र तर्फ मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार ‘बेष्ट प्रिजेन्टेड अवार्ड’ प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन...

  २०७७ साउन १ गते १९:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशतले कमि आई ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना अवधिको तथ्याकं...

  २०७७ साउन १ गते १८:३५     विकासन्युज

काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक सेयरधनीको तर्फबाट ४ जनालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो...

  २०७७ साउन १ गते १८:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति भोलि (साउन २ गते) आउने भएको छ । राष्ट्र बैंक संचालक समितिले मौद्रिक नीति पारित गरेको छ । समितिले पारित गरिसकेपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने...